February 9, 2026, Monday
२०८२ माघ २६

रोजगारी

सुदूरपश्चिम लोकसेवा आयोगले गर्यो २६६ पदका लागि आवेदन आह्वान (सूचना सहित)

सुदूरपश्चिम लोकसेवा आयोगले गर्यो २६६ पदका लागि आवेदन आह्वान (सूचना सहित)

धनगढी : लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । आयोगले स्वास्थ्य सेवा अन्तरगत चौथो तह प्राविधिकतर्फ खुला तथा समावेशीतर्फ गरी कूल २६६ पदका लागि आवेदन आह्वान गरेको हो । लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशको सूचना अनुसार ३०० रुपैयाँ दस्तुरसहित असार ७ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । अनलाइन माध्यमबाट पनि…

स्थानीय चुनावमा एक लाख म्यादी प्रहरी भर्ना गर्न अर्थको अनुमति, तलब-भत्ता ४० दिनको ४३ हजार

स्थानीय चुनावमा एक लाख म्यादी प्रहरी भर्ना गर्न अर्थको अनुमति, तलब-भत्ता ४० दिनको ४३ हजार

काठमाडौं : नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्नाको प्रक्रिया सुरू गरेको छ। स्थानीय तहको निर्वाचन गराउन एक लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएपछि नेपाल प्रहरीले म्यादी प्रहरी भर्नाको प्रक्रिया सुरू गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार एक लाख संख्यामा म्यादी प्रहरीको आवेदन चैत पहिलो सातामा माग्ने…

  • विदेशबाट फर्केर उद्यमी बनेकालाई सरकारले नगदसहित पुरस्कृत गर्ने

    विदेशबाट फर्केर उद्यमी बनेकालाई सरकारले नगदसहित पुरस्कृत गर्ने

    काठमाडौं : सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ। त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिसँग आवेदन आह्वान गरेको छ।...

  • आजदेखि पुनः श्रम स्वीकृति अनलाइनबाट

    आजदेखि पुनः श्रम स्वीकृति अनलाइनबाट

    काठमाडौं : सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको...

  • झन्डै २६ सय शिक्षक माग गर्दै आयोगले खुलायो विज्ञापन

    झन्डै २६ सय शिक्षक माग गर्दै आयोगले खुलायो विज्ञापन

    काठमाडौं : शिक्षक सेवा आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षक माग गर्दै आवेदन खुला गरेको छ। आयोगले बुधबार एक सूचना जारी गर्दै शिक्षकको आवेदन आह्वान गरेको हो । आयोगले आज वेबसाइटमा सूचना प्रकाशित गर्दै निमावि तृतीय श्रेणी शिक्षक पदका...

  • महिला श्रमिकलाई अल्पकालीन रोजगार

    महिला श्रमिकलाई अल्पकालीन रोजगार

    काठमाडौँ, कात्तिक २५ (ई-रैवार) नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा कार्यरत महिला श्रमिकलाई अल्पकालीन रोजगार प्रदान गर्ने भएको छ । कोभिड–१९ को महामारीका कारण अति जोखिममा परेका पर्यटनसँग सम्बन्धित औपचारिक एवं अनौपचारिक क्षेत्रमा कार्यरत महिला श्रमिकका लागि अल्पकालीन श्रममूलक रोजगारको अवसर...

  • इपिएस परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र कोरिया लैजान सरकारको आग्रह

    इपिएस परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र कोरिया लैजान सरकारको आग्रह

    काठमाडौं, कात्तिक २४ (ई-रैवार) सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ । नेपाल र गणतन्त्र कोरियाबीच बुधबार यहाँ सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा उत्तीर्ण...

  • लोक सेवा आयोगले खुल्यो प्राविधिक र स्वास्थ्य सेवाका पदमा आवेदन

    लोक सेवा आयोगले खुल्यो प्राविधिक र स्वास्थ्य सेवाका पदमा आवेदन

    काठमाडौं, कात्तिक २४ (ई-रैवार) लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्य सेवामा आवेदन माग गरेको छ । लोक सेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी प्राविधिक र स्वास्थ्य सेवाका आठौँ तथा सातौँ तहका पदमा आवेदन माग गरेको हो । आयोगले आज (बुधबार) तीन...

  • राष्ट्रिय बाणिज्य बैंकमा स्थायी जागिर खुल्यो, ८ सय ३५ जना माग

    राष्ट्रिय बाणिज्य बैंकमा स्थायी जागिर खुल्यो, ८ सय ३५ जना माग

    काठमाडौं, कात्तिक १४ (ई-रैवार) राष्ट्रिय बाणिज्य बैंकमा स्थायी जागिर खुलेको छ । आयोगले वरिष्ठ प्रबन्धकसहित विभिन्न पदमा आठ सय ३५ जना माग गर्दै आज आवेदन खुला गरेको हो। लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकका लागि ९ औं तहको वरिष्ठ प्रबन्धकदेखि...

Page 3 of 41234