October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

बाजुराको एउटा सिङ्गो गाउँमा रुघाखोकी, कोरोनाको सन्त्रास

बाजुराको एउटा सिङ्गो गाउँमा रुघाखोकी, कोरोनाको सन्त्रास

बाजुरा चैत्र १८(ई-रैवार) गाउँमा तीनसय बढी परिवार छन् । करिब दुईसयभन्दा बढीमा रुघाखोकी लागेको छ । यो अवस्था बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ पुराबाब्लाको हो । जहाँ एकसातादेखी रुघाखोकी फैलिएको छ । रुघाखोकी दुई सय पाँचजनासम्ममा फैलिएको वडाध्यक्ष दिपक रावतले बताए । ‘ज्वरो आउने, खोकी र रिङ्गटा लाग्ने, र शरिर थकीत हुने लक्षण रहेको बिरामी भन्छन्,’…

नेपालमा २४ घन्टामा ७६ जनाको कोरोना परीक्षण, संक्रमित भेटिएन

नेपालमा २४ घन्टामा ७६ जनाको कोरोना परीक्षण, संक्रमित भेटिएन

काठमाण्डौँ चैत्र १७(ई-रैवार) कोरोना भाइरस संक्रमित चार जना बिरामीले भेटेका व्यक्तिहरुमा कोरोना पोजेटिभ नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। चार बिरामीका आफन्त, उनीहरुले भेटेका केही साथीसर्कलको नमूना परीक्षण गरिएको थियो। हालसम्म जम्मा ९ सय ९३ जनाको परीक्षण भइसकेको छ। आइतबारदेखि सोमबार चार बजेअघि रिपोर्ट आएका ७६ जना श‌ंकास्पद बिरामीमा पनि कोरोना देखिएको छैन। कोरोनाको आशंकामा काठमाडौंमा…

  • नेपालमा थप आठदिन ‘लकडाउन’ हुने

    नेपालमा थप आठदिन ‘लकडाउन’ हुने

    काठमाण्डौं चैत्र १६(ई-रैवार) नेपाल सरकारले अझैँ थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले...

  • सीमामा अलपत्र नेपालीलाई फेरी प्रवेश दिईने

    सीमामा अलपत्र नेपालीलाई फेरी प्रवेश दिईने

    काठमाण्डौं चैत्र १६(ई-रैवार) सरकारले सीमामा अलपत्र नेपालीलाई प्रवेश दिने भएको छ। कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिले सीमामा अलपत्र नेपालीलाई प्रवेश दिने निर्णय गरेको हो। भारततर्फबाट नेपाल आएका नेपाली पहिचान गरेर सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा राख्ने गरी प्रवेश दिन लागिएको हो। दशगजामा...

  • क्वारेन्टाइनबाट भाग्नेलाई कारबाही हुने

    क्वारेन्टाइनबाट भाग्नेलाई कारबाही हुने

    काठमाण्डौं चैत्र १६(ई-रैवार) क्वारेन्टाइनबाट भागे कारबाही हुने भएको छ। कोरोना नियन्त्रणको लागि विदेशबाट आउने व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने भनिए पनि भाग्ने नबस्ने देखिए पछि कारबाहीको तयारी गरिएको हो। कोरोना उच्चस्तरीय समिति तोकिएको मापदण्ड अनुरुप क्वारेन्टाईन निर्माण गरि व्यवस्थित ढंगले...

  • बागलुङमा भेटिईन कोरोना संक्रमित

    बागलुङमा भेटिईन कोरोना संक्रमित

    बागलुङ चैत्र १५(ई-रैवार) बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । बेल्जियमबाट नेपाल आएकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । उनीहरू मध्ये एक...

  • धनगढीमा भेटिए कोरोनाभाईरस संक्रमित

    धनगढीमा भेटिए कोरोनाभाईरस संक्रमित

    धनगढी चैत्र १४(इरैवार) धनगढीमा कोरोना संक्रमणका विरामी भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उनको सेति अस्पतालमा उपचार भइरहेको छ। यो नेपालमा भेटिएको चौथो केस हो। उनको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।...

  • ‘लकडाउन’मा काठ तस्करी

    धनगढी चैत्र १४(ई-रैवार) विश्व नोवेल कोरोनाभाइरस(कोभिड-१९)को सन्त्रासमा छ । नेपाल सरकारले कोरोना भाईरसको संक्रमणको जोखिम घटाउन लकडाउन गरेको छ । तर यस्तोमा कैलालीमा भने काठ तस्करहरु भित्रभित्रै सल्बलाईरहेका छन् । यस्तो समयमा काठ तस्करी हुन थालेपछि डिभिजनल वन कार्यलय कैलालीले...

  • कोरोनाभाईरस संक्रमणः अमेरिकाले चीनलाई उछिन्यो

    कोरोनाभाईरस संक्रमणः अमेरिकाले चीनलाई उछिन्यो

    धनगढी चैत्र १४(ई-रैवार) नोवेल कोरोनाभाईरस(कोभिड–१९)को संक्रमित बिरामीको संख्यामा अमेरिकाले चीनलाई उछिनेको छ । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को तथ्यांकअनुसार शुक्रबार बिहानसम्ममा संयूक्त राज्य अमेरिकामा ८५ हजार पाँच सय ९४ जनामा संक्रमण भेटिएको छ । यस्तै चीनमा ८१ हजार तीनसय ४० जनामा संक्रमण...