धनगढीमा भेटिए कोरोनाभाईरस संक्रमित
- Eraibar
- २०७६ चैत्र १४, शुक्रबार २०:३१
- 7 Shares

धनगढी चैत्र १४(इरैवार)
धनगढीमा कोरोना संक्रमणका विरामी भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उनको सेति अस्पतालमा उपचार भइरहेको छ। यो नेपालमा भेटिएको चौथो केस हो।
उनको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। उनी चैत ११ गते सेती अस्पतालमा भर्ना भएका थिए। ३४ वर्षिय ति युवा दुवईबाट नेपाल फर्किएका हुन्। उनको अवस्था खतरामुक्त रहेको देवकोटाले जानकारी दिए।
उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाव परीक्षणको लागि धनगढीबाट पाठइएको थियो।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्