कोरोनाभाईरस संक्रमणः अमेरिकाले चीनलाई उछिन्यो
- Eraibar
- २०७६ चैत्र १४, शुक्रबार १०:५०
- 7 Shares

धनगढी चैत्र १४(ई-रैवार)
नोवेल कोरोनाभाईरस(कोभिड–१९)को संक्रमित बिरामीको संख्यामा अमेरिकाले चीनलाई उछिनेको छ । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को तथ्यांकअनुसार शुक्रबार बिहानसम्ममा संयूक्त राज्य अमेरिकामा ८५ हजार पाँच सय ९४ जनामा संक्रमण भेटिएको छ । यस्तै चीनमा ८१ हजार तीनसय ४० जनामा संक्रमण भएको छ ।
ईटालीमा ८० हजार पाँच सय ८९ जनामा संक्रमण भेटिदा स्पेनमा ५८ हजार सात सय ८६ जनामा कोरोना भेटिईसकेको छ । जर्मनीमा ४३ हजार नौ सय भन्दा बढीमा संक्रमण छ । भने, ईरानमा २९ हजार चार सय र फ्रान्समा २९ हजार एक सय भन्दा बढीमा कोरोनाभाईरसको संक्रमण भेटिएको छ ।
शुक्रबार बिहानसम्ममा विश्वभर कुल ५ लाख ३२ हजार दुई सय ६३ जनामा कोरोना भाईरसको संक्रमण भएको पुष्टी भएको छ ।
- ओलीको आह्वान : देश जोगाउन आन्दोलनको विकल्प छैन
- एनपीएल ३ : सुदूरपश्चिमले टस जितेर पोखराविरुद्ध रोज्यो फिल्डिङ
- नेपाल प्रहरीका अनलाइन सेवा अवरुद्ध, ट्राफिक जरिवाना तिर्नेदेखि भर्नासम्ममा समस्या
- शिक्षकको विशेष बढुवा अब जिल्लाबाटै, ६ हजार उजुरीको पुनरवलोकन तीव्र बनाउँदै आयोग
- अब काठमाडौंबाटै अन्य जिल्लाको नागरिकताको प्रतिलिपि, कुन प्रदेशका लागि कुन कार्यालय ?
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९



प्रतिकृया दिनुहोस्