October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

मुख्य समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री, मन्त्री, सभामुख, सांसदको सेवासुविधा बढाईयो

सुदूरपश्चिमका मुख्यमन्त्री, मन्त्री, सभामुख, सांसदको सेवासुविधा बढाईयो

धनगढी जेठ ३०(ई-रैवार) सुदूरपश्चिममा मुख्यमन्त्री, सभामुखसहित सबै मन्त्री र साँसदको सेवासुविधा बढाईएको छ । कोरोना महामारी सुरूहुदैँ गर्दा सेवासुविधा बढाईएको पाईएको हो । देशमा महामारीको सन्त्रास सुरू हुनैलाग्दा फागुन २९ गते बसेको सुदूरपश्चिम प्रदेस सरकारको मन्त्रीपरिषद् वैठकले पारिश्रमिक बढाएको खुलासा भएको छ । वैठकले ‘मुख्यमन्त्री र मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन-२०७५’ र ‘प्रदेश सभाका पदाधिकारी…

वाजुराको क्वारेन्टाईनमा जन्मिएका चारदिने शिशुमा कोरोना

वाजुराको क्वारेन्टाईनमा जन्मिएका चारदिने शिशुमा कोरोना

बाजुरा जेठ २९(ई-रैवार) बाजुराको बुढीगंगा नगरपालिकाको एक क्वारेन्टाईनमा जन्मिएका चारदिने नवशिशुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कैलालीको धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना भाइरसको संक्रमण देखिएको हो । बुढीगंगा नगरपालिकाका चार दिनका शिशुमा कोरोना संक्रमण फेला परेको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. हेमराज पाण्डेले पुष्टि गरेका छन् । उनका अनुसार बिहीबार सुदूरपश्चिममा २७…

  • सुदूरपश्चिममा थप २७ जनामा कोरोना, कुल संख्या १९१ पुग्यो

    सुदूरपश्चिममा थप २७ जनामा कोरोना, कुल संख्या १९१ पुग्यो

    धनगढी जेठ २९(ई-रैवार) सुदूरपश्चिममा विहिवार २७ जनामा कोरोना पुष्टि भएको छ। योसंगै प्रदेशमा संक्रमितको कुलसंख्या एकसय ९१ पुगेको छ । बिहिबार पुष्टि भएकाहरूमा  बाजुराका १८ जना, कैलालीका ७ जना र बझाङका दुईजनामा कोरोना पुष्टि भएको हो। कैलालीको गौरीगंगा नगरपालिकाका वडा...

  • नेपालमा थप २५०जनामा कोरोना पुष्टि, कुल संख्या ४६१४ पुग्यो

    नेपालमा थप २५०जनामा कोरोना पुष्टि, कुल संख्या ४६१४ पुग्यो

    धनगढी जेठ २९(ई-रैवार) बिहीबार थप २ सय ५० जनामा  कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा...

  • पीसीआर परीक्षणको दायरा बढाउन सुदूरपश्चिम सरकारलाई कांग्रेसको ज्ञापनपत्र

    पीसीआर परीक्षणको दायरा बढाउन सुदूरपश्चिम सरकारलाई कांग्रेसको ज्ञापनपत्र

    धनगढी जेठ २८(ई-रैवार) पिसिआर परिक्षण बढाउन माग राख्दै नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नेपाली कांग्रेसको गौरिगंगा नगर कमिटी कैलालीले सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीलाई ज्ञापन पत्र बुझाएको हो। नगर सभापति काँशीराम शर्माको नेतृत्वमा सामाजिक मन्त्री सुबेदीलाई...

  • सुदूरपश्चिममा थप छ जनामा कोरोना संक्रमण, कुल संख्या १६४ पुग्यो

    सुदूरपश्चिममा थप छ जनामा कोरोना संक्रमण, कुल संख्या १६४ पुग्यो

    धनगढी जेठ २८(ई-रैवार) सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १६४ पुगेको छ । आज थप ६ जनामा कोरोना पुष्टि भए संगै संक्रमितको संख्या १६४ पुगेको हो। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप...

  • सुदूरपश्चिममा पाँचदिनअघि रोकिएको स्वाब संकलन कार्य सुरू

    सुदूरपश्चिममा पाँचदिनअघि रोकिएको स्वाब संकलन कार्य सुरू

    धनगढी जेठ २८(ई-रैवार) सुदूरपश्चिम प्रदेशमा पाँच दिनदेखि ठप्प स्वाब संकलन बुधबारदेखि सुचारू भएको छ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार स्वाब संकलन कार्य पुन सुरू भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा रहेको एक मात्र धनगढीप्रयोगशालामा स्वाबको चाप बढेपछि निर्देशनालयले पाँच...

  • सरकारले नेपालमा चिनियाँ सेना ल्याउन थालेको चर्चा, सरकार दिदैन प्रतिक्रिया

    सरकारले नेपालमा चिनियाँ सेना ल्याउन थालेको चर्चा, सरकार दिदैन प्रतिक्रिया

    काठमाण्डौँ जेठ २७(ई-रैवार) नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधीले मंगलबार आयोजित एक 'भर्चुअल कन्फ्रेरेन्स'मा सरकारले नेपालमा चिनियाँ सेना नेपालमा ल्याउने तयारी भएको भन्दै विरोध गरे । स्वास्थ्य सहयोगको वहानामा चिनियाँ सेना नेपालमा झार्ने तयारी भएको भन्दै त्यसको विरोध गरेका हुन् ।...