सुदूरपश्चिममा पाँचदिनअघि रोकिएको स्वाब संकलन कार्य सुरू
- Eraibar
- २०७७ जेष्ठ २८, बुधबार १६:४२
- 9 Shares

धनगढी जेठ २८(ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा पाँच दिनदेखि ठप्प स्वाब संकलन बुधबारदेखि सुचारू भएको छ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार स्वाब संकलन कार्य पुन सुरू भएको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीमा रहेको एक मात्र धनगढीप्रयोगशालामा स्वाबको चाप बढेपछि निर्देशनालयले पाँच दिनका लागि गत शुक्रबार स्वाब संकलनमा रोक लगाएको थियो ।
वुधबारबाट क्वारेन्टाइनमा बसी आरडिटी पोजेटिभ देखिएका र शंकास्पद लक्षण देखिएकाहरुको स्वाब संकलन सुरु गरिएको जनाईएको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्