October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

मुख्य समाचार

नेपालमा ४२६ कोरोना संक्रमित थपिए, कुल संख्या ८२७४ पुग्यो

नेपालमा ४२६ कोरोना संक्रमित थपिए, कुल संख्या ८२७४ पुग्यो

काठमाण्डौं असार ५(ई-रैवार) नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार ४ सय २६ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको हो। पछिल्लो २४ घण्टामा २१६ जना कोरोनामुक्त भएका छन्। जसमा महिला ९ जना र पुरुष…

लकडाउनमा कतारमा अड्किएका २० शब ल्याईए

लकडाउनमा कतारमा अड्किएका २० शब ल्याईए

काठमाण्डौं असार ५(ई-रैवार) चार्टर्ड उडान सुरू भएपछि शुक्रबार कतारबाट २० शव नेपाल आएका छन्। कुवेतबाट १ र संयुक्त अरब इमिरेट्सबाट १ शव आउने वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ । लकडाउनपछि विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानबाट विदेशमै अड्किएका शव पनि आइरहेका हुन् । बोर्डका अनुसार विदेशबाट आएका शवको पहिचान र नेपालभित्रै…

  • सुदूरपश्चिममा थप १२ जनामा कोरोना संक्रमण

    सुदूरपश्चिममा थप १२ जनामा कोरोना संक्रमण

    धनगढी असार ५(ई-रैवार) सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालाबाट सुदूरपश्चिमका थप १२ जनामा कोरोना पुष्टि भएको छ। थपिएका १२ जनाहरूमा कैलालीका सात, डोटीका चार र  कञ्चनपुरका एक जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको सूचना अनुसार कैलालीको...

  • २८ शैयाको आईसोलेसन बनाउदै धनगढी उप-महानगरपालिका

    २८ शैयाको आईसोलेसन बनाउदै धनगढी उप-महानगरपालिका

    धनगढी असार ५(ई-रैवार) प्रदेशले स्थापना गरेको कोरोना अस्पतालमा संक्रमितको उपचार गर्न ठाउँ नभएपछि धनगढी उप–महानगरपालिकाले आफ्नै आईसोलेशन कक्षहरु निर्माणमा जुटेको छ । धनगढी उप–महानगरपालिका वडा नं १५ मा रहेको जडिबुटी प्रशोधन केन्द्रको भवनमा आईसोलेशन कक्ष तयार भैरहेको छ । धनगढी...

  • क्वारेन्टीनबाट घर पठाईएका डडेल्धुराका ५८ जनामा कोरोना पुष्टि

    क्वारेन्टीनबाट घर पठाईएका डडेल्धुराका ५८ जनामा कोरोना पुष्टि

    डडेल्धुरा असार ५(ई-रैवार) डडेल्धुराको गन्यापधुरा गाउँपालिका क्वारेन्टीनबाट घर फर्काइएका ५८ जनामा कोरोना पुष्टि भएको छ। क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरी एक हप्ताअघि घर पठाएको थियो । उनिहरूको बिहिवार मात्रै उनीहरुको रिपोर्ट आएको छ। गन्यापधुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वासुदेव...

  • कोरोनाबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन हुदै –प्रशासन

    कोरोनाबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन हुदै –प्रशासन

    धनगढी असार ४ (ई-रैवार) कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन मापदण्ड अनुसार भईरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।  कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका कैलालीको गोदावरी नगरपालिकाका ४६ बर्षीय पुरुषको शव व्यवस्थापन गरिन थालिएको हो।   जिल्ला प्रशासन कार्यालय...

  • सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुग्यो

    धनगढी असार ३(ई-रैवार) कोरोनाका कारण सुदूरपश्चिममा मृत्यु हुनेको संख्या चार पुगेको छ । वुधवार धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा वुधवार एक जना पुरुषको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या चार पुगेको हो । शनिवार कोरोना पुष्टि भएका कैलालीको गोदावरी...

  • कोरोनाका कारण एक महिलाको मृत्यु

    धनगढी, ३ असार- कोरोनाले कैलालीकी महिलाको मृत्यु भएको छ । नेपालगंज मेडिकल कलेजमा उपचारत महिलाको मृत्यु भएको हो । कैलालीको लम्की चुहा वडा नम्बर २ की ४३ बर्षीयाको मंगलवार मृत्यु भएको थियो । वुधवार उनको परिक्षण गर्दा कोरोना पुष्टि भएको हो...

  • सभापती देउवासहितको डोटी कांग्रेसको टोली क्वारेन्टीन निरिक्षणमा

    सभापती देउवासहितको डोटी कांग्रेसको टोली क्वारेन्टीन निरिक्षणमा

    डोटी असार ३(ई-रैवार) नेपाली कांग्रेस डोटीले जिल्लामा रहेका क्वारेन्टीनहरूको निरिक्षणको थालनी गरेको छ । जिल्ला सभापती प्रदीप देउवाको नेतृत्वको टोलीले निरिक्षणको थालनी गरेको हो । यसक्रममा बुधवार दिपायल सिलगढी नगरपालिका-४ मा रहेको कुमालीको माध्यामिक विद्यालयको क्वारेन्टीनको निरीक्षण गरिएको छ ।'...