२८ शैयाको आईसोलेसन बनाउदै धनगढी उप-महानगरपालिका
- Eraibar
- २०७७ असार ५, शुक्रबार १०:००
- 29 Shares

धनगढी असार ५(ई-रैवार)
प्रदेशले स्थापना गरेको कोरोना अस्पतालमा संक्रमितको उपचार गर्न ठाउँ नभएपछि धनगढी उप–महानगरपालिकाले आफ्नै आईसोलेशन कक्षहरु निर्माणमा जुटेको छ ।
धनगढी उप–महानगरपालिका वडा नं १५ मा रहेको जडिबुटी प्रशोधन केन्द्रको भवनमा आईसोलेशन कक्ष तयार भैरहेको छ । धनगढी उप–महानगरपालिका क्षेत्रीय शहरी विकास आयोजना अन्तरगत निर्माण भएको खाली भवनमा अहिलेलाई झण्डै २८ शैयाको आईसोलेशन तयारीको चरणमा पुगेको छ ।
हामीले चिकित्सकहरु संग सल्लाह लिएका छौं धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, बढीमा १ सय सैया सम्मको आईसोलेशन निर्माण गर्न सकिने राय चिकित्सकहरुले दिएका छन् ।
यस आईसोलेशन भवनमा धनगढी उप–महानगरपालिका भित्रका कोरोना संक्रमितहरुको मात्रै उपचार गरिने नगरप्रमुख वडले बताए ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्