कोरोनाबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन हुदै –प्रशासन
- Eraibar
- २०७७ असार ४, बिहीबार १०:०७
- 9 Shares

धनगढी असार ४ (ई-रैवार)
कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन मापदण्ड अनुसार भईरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका कैलालीको गोदावरी नगरपालिकाका ४६ बर्षीय पुरुषको शव व्यवस्थापन गरिन थालिएको हो।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार नेपाली सेनाको शव व्यवस्थापन टोली सेती अस्पताल पुगिसकेको छ। उनका अनुसार मृतकका परिवारका सदस्यहरुले टाढैबाट शव व्यवस्थापन हेर्न मात्र पाउने छन्।
स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालको आईसियूमा राखेर उपचार गराईरहेका उनको बुधबार साँझ मृत्यु भएको थियो ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्