October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

मुख्य समाचार

गाउँसभामा कुटाकुट, अध्यक्षलाई गाउँसभा सदस्यको मुक्का !

गाउँसभामा कुटाकुट, अध्यक्षलाई गाउँसभा सदस्यको मुक्का !

राजनीतिमा टीकाटिप्पणी गर्नु, विरोध गर्नु, असहमती जनाउनु सामान्य मानिन्छ । यतिसम्म मात्र होईन नेताहरू गालीवेईज्जत, तोडफोडसम्म उत्रिएका दृश्य नेपालमै कैयौ पटक हामीले देखिसकेका छौ । झापाको हल्दिवारी गाउँपालिकाको गाउँसभामा अवस्था त्यतिमा मात्रै सीमित भए- कुटाकुटसम्म नै पुग्यो । गाउँसभाका केही सदस्यहरू आक्रोशित भएर गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्गदेनलाई धमाधम मुक्का प्रहार गर्न समेत भ्याए। घटना बुधवारको…

कोरोना सन्त्रासः छैन उपचार, उपचार नपाएर क्वारेन्टीनमा मृत्युवरण

कोरोना सन्त्रासः छैन उपचार, उपचार नपाएर क्वारेन्टीनमा मृत्युवरण

भारतको बेङ्लोरबाट फर्किएका दार्चुलाको मार्मा गाउँपालिका–३ का एक युवकको अघिल्लो साता मृत्युभयो । उनको मानसिक अवस्था कमजोर थियो । उपचारको आवश्यकता थियो । गौरिफण्टा नाकाबाट भित्रिएका उनलाई स्थानीय लटिनाथ माविको व्वारेन्टीनमा राखियो । जहाँ उनको दोस्रोदिन नै मृत्यु भयो । मृत्युको कारण कोरोना थिएन् । अन्य रोग थियो । भारतबाट फर्किएको चारदिन नबित्दै बैतडीको पुर्चौडी…

  • धनगढी उप–महानगरपालिकाद्वारा डेढ अर्ब बढीको बजेट सार्वजनिक

    धनगढी उप–महानगरपालिकाद्वारा डेढ अर्ब बढीको बजेट सार्वजनिक

    धनगढी असार १०(ई-रैवार) आगामी आर्थिक वर्ष २०७७/०७८ काल लागि धनगढी उप–महानगरपालिकाको डेढ अर्ब बढीको बजेट प्रस्तुत गरिएको छ । उपमहानगरपालिकाकी उप–मेयर सुशिला मिश्र भट्टले एक अर्ब ६३ करोड ८२ लाख बराबरको अनुमानित बजेट पाँचौ नगर सभामा प्रस्तुत गरिन । प्रस्तुत...

  • नगरसभा वडा अध्यक्षहरुद्वारा बहिस्कार

    नगरसभा वडा अध्यक्षहरुद्वारा बहिस्कार

    धनगढी असार १०(ई-रैवार) कैलालीको घोडाघोडी नगरपालिकाको सातैँ नगरसभा डाध्यक्षहरुले बहिस्कार गरेका छन् । आगामी आर्थिक बर्ष २०७७/०७८ को निति तथा कार्यक्रम प्रस्तुत गर्न बोलाएको नगरसभा ६ जना वडा अध्यक्ष र कार्यपालिका सदस्यले बहिस्कार गरेका हुन् । नगर प्रमुख र प्रशासकिय...

  • सुदूरपश्चिममा एकैदिन अहिलेसम्मकै उच्च संख्यामा संक्रमण पुष्टि

    सुदूरपश्चिममा एकैदिन अहिलेसम्मकै उच्च संख्यामा संक्रमण पुष्टि

    धनगढी असार १०(ई-रैवार) सुदूरपश्चिममा एकैदिन हालसम्मकै बढी जनामा कोरोना पुष्टि भएको छ । बुधबार एकैदिन सुदूरपश्चिममा दुईसय ७२ जनामा कोरोना पुष्टि भयो । जुन एकैदिन हालसम्मकै बढी हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा भएको परीक्षणमा कञ्चनपुरका १६ महिला र ६९...

  • धनगढी उप-महानगरका सबै वडामा कोरोना संक्रमित पुष्टि

    धनगढी उप-महानगरका सबै वडामा कोरोना संक्रमित पुष्टि

    धनगढी असार १०(ई-रैवार) धनगढी उप-महानगरपालिकाका सबै वडामा कोरोना संक्रमित पुष्टि भएका छन् । उपमहानगरपालिको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायका अनुसार १९ वटै वडामा संक्रमित फेला परेका छन् । उपमहानगरपालिकामा अहिलेसम्म ६५ जनामा कोरोना पुष्टि भएको छ । जसमा सवैभन्दा वढी...

  • १७ असारसम्म संसद नचल्ने, एमसीसीको भविष्य अन्योलमा

    १७ असारसम्म संसद नचल्ने, एमसीसीको भविष्य अन्योलमा

    काठमाण्डौं असार ९(ई-रैवार) प्रतिनिधिसभाको बैठक १७ असारसम्म स्थगित भएपछि अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) निर्धारित मितिमा सुरु नहुने भएको छ । एमसीसी व्यवस्थापन, कार्यान्वयन र अनुगमनका लागि गठित मिलेनियम च्यालेञ्च एकाउन्ट (एमसीए) नेपालका अनुसार २०२० जुन (१६ असार)...

  • बाघको छाला सहित तीन जना पक्राउ

    बाघको छाला सहित तीन जना पक्राउ

    बाजुरा असार ९(ई-रैवार) बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट बाघको छाला सहित पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय बाजुराले मंगलबार सार्वजनिक गरेको छ । सोही नगरपालिका–६ पन्धारा बस्ने स्थानीय लाल बहादुर बुढाको घरमा लुकाइ राखेको अवस्थामा बाघको छाला भालुुको पित्त,घोरल रतुवा,...

  • सुदूरपश्चिममा थपिए ११६ जना कोरोना संक्रमित, कुल संख्या १२७७ पुग्यो

    सुदूरपश्चिममा थपिए ११६ जना कोरोना संक्रमित, कुल संख्या १२७७ पुग्यो

    धनगढी असार ९(ई-रैवार) सुदूरपश्चिममा मंगलबार थप एकसय १६ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा ६७ जना र धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा बाजुराका...