बाघको छाला सहित तीन जना पक्राउ
- Eraibar
- २०७७ असार ९, मंगलवार २२:०७
- 7 Shares

बाजुरा असार ९(ई-रैवार)
बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट बाघको छाला सहित पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय बाजुराले मंगलबार सार्वजनिक गरेको छ ।
सोही नगरपालिका–६ पन्धारा बस्ने स्थानीय लाल बहादुर बुढाको घरमा लुकाइ राखेको अवस्थामा बाघको छाला भालुुको पित्त,घोरल रतुवा, बदेल लगायतका जनावरको खुट्टा,हड्डी लगायतका वस्तु सहित तीन जनालाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता दानबहादुर रोकायाले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–७ का स्थानीय ३८ वर्षका रामबहादुर अयडी,सोही ठाउँमा २३ वर्षका खगेन्द्र खड्का र बडीमालिका नगरपालिका–५ मनाका २४ वर्षीय विर्खबहादुर साउँद रहेको प्रवक्ता रोकायाले सम्मेलनमा सार्वजनिक गरेका छन् ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्