October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

मुख्य समाचार

स्वास्थ्यकर्मिमा कोरोना पुष्टि

स्वास्थ्यकर्मिमा कोरोना पुष्टि

धनगढी, असार २६, कैलालीको धनगढी घर भई हाल डोटीको जोरायल गाउँपालिकामा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । धनगढी उप–महानगरपालिकाकी ३१ बर्षीय अनमीमा कोरोना पुष्टि भएको हो । जोरायल गाउपाउपालिकाको‘प्राथमिक स्वास्थ्य केन्द्रमै काम गर्दै आएकी थिए,’ उनले भनिन्, ‘कोरोना पुष्टि भएपछि धनगढी आएर होम आईसोलेसनमा बसेकी छु। कोरोनाको लक्षण भने देखिएको छैन।’ उनी…

अकूत सम्पत्ति कमाएको अभियोगमा वरिष्ठ इञ्जिनीयर शाक्यविरुद्ध मुद्दा

अकूत सम्पत्ति कमाएको अभियोगमा वरिष्ठ इञ्जिनीयर शाक्यविरुद्ध मुद्दा

दाङ, असार २६ (ई-रैवार)  अकूत सम्पत्ति कमाएको अभियोगमा मध्यपहाडी लोकमार्ग सडक आयोजना तुल्सीपुर दाङमा कार्यरत एक सिनियर डिभिजनल इञ्जिनीयर विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा सडक विभागअन्तर्गत हाल मध्यपहाडी लोकमार्ग सडक आयोजना तुल्सीपुर दाङमा कार्यरत सिनियर डिभिजनल इञ्जिनीयर जितेन्द्रराज शाक्यविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको…

  • सीमा क्षेत्रमा चार बीओपी स्थापना

    सीमा क्षेत्रमा चार बीओपी स्थापना

    कञ्चनपुर, असार २६ (ई-रैवार) सशस्त्र प्रहरीले कञ्चनपुरमा ४ वटा बर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । सशस्त्रले पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र महाकाली नगरपालिकामा बीओपी स्थापना गरेको हो । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने पुनर्वास नगरपालिका १० को दोदा, बेलौरी...

  • धनगढी उपमहानगरको वडा नम्बर १७ लाई आँप गाउँ बनाउने

    धनगढी उपमहानगरको वडा नम्बर १७ लाई आँप गाउँ बनाउने

    धनगढी, असार २५ (ई-रैवार) धनगढी उप–महानगरपालिका वडा नं १७ लाई आँपगाउ बनाइने भएको छ । वडा नं १७ लाई आँप गाउँको पहिचान दिनका लागि काम गर्न थालिएको हो । धनगढी उप–महानगरपालिकाले एक गाउँ एक उत्पादन भन्ने नीति लिए अनुरुप वडा...

  • चितुवाको आक्रमणबाट एक जना घाइते

    बैतडी,असार २५ (ई-रैवार)  बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन ।  जिल्लाको पुर्चौंडी नगरपालिका –९ तल्लादेही पुजरीगाउँका ४२ वर्षीया करबीर पुजारा चितुवाको आक्रमणबाट घाइते भएका हुन । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिहिबार साँझ ५ बजेतिर वडा कार्यालयबाट घर...

  • बाजुरामा बगेर बेपत्ता भएका किशोरको शव अछाममा भेटियो

    अछाम,  असार २५ (ई-रैवार)  बाजुराको बुढीगंगा नदीमा बगेर बेपत्ता भएका एक किशोरको शव चार दिन पछि भेटिएको छ । असार २२ गते बुढीगंगा नगरपालिका–१ अम्कोटको द्धारीस्थित बुढीगंगा नदीमा बगेर बेपत्ता भएका १९ वर्षीय किशोर थापाको शव भेटिएको छ। शव चार...

  • सडक भासिएपछि साँफेबगर–मार्तडी खण्ड अवरुद्ध

    बाजुरा, असार २५ (ई-रैवार) वाजुरामा सडक भासिएपछि साँफेवगर–मार्तडी खण्ड तीन दिनदेखि अवरुद्ध भएको छ। मंगलबार बाजुराको द्वारी भन्ने ठाउँमा एक सय मिटरजति सडकको सतह भासिएपछि सडक अवरुद्ध भएको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रले बताए। सडक फेरि सञ्चालनका लागि कृही...

  • मण्डपबाट बेहुलासहित ५ पक्राउ

    मण्डपबाट बेहुलासहित ५ पक्राउ

    पोखरा, असार २५ (ई-रैवार) धुमधामले बालविवाह हुँदैछ भनेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा ‘गोप्य सूचना’ आयो। दमौलीबाट तत्काल प्रहरी टोली सूचना आएको ठाउँतर्फ गयो। नभन्दै गोप्य सूचनामा भनिएझैं विवाह चलिरहेको थियो। तनहुँको सदरमुकाम समेत रहेको ब्यास ११ दमौलीमा विवाह चलिरहेको...

  • ‘किर्ते’ आरोपीलाई मिलेमतोमा ठेक्का पार्न अनेक तिकडम

    ‘किर्ते’ आरोपीलाई मिलेमतोमा ठेक्का पार्न अनेक तिकडम

    सुदूरपश्चिमको स्वास्थ्य संयन्त्रको स्वास्थ्य सामाग्री खरिदमा बर्षौ राज गरेका व्यवसायी दुष्यन्त बस्नेतले ‘किर्ते’ सरकारी कागजात बनाएर करोडौको स्वास्थ्य सामाग्री खरिदको ठेक्का लिँदै आएको तथ्य बाहिरियो । अदालतमा मुद्दा विचाराधिन छ । यद्यपी यसवर्ष पनि उनलाई शंकास्पद रुपमा चार करोड बढीको...