आज १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुग्यो
धनगढी, साउन १ (ई-रैवार) नेपालमा आज १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी धनुषामा २७ जना, नवलपरासीपुर्वका १७ जना, ओखलढुंगामा १५ जना, कैलाली र कन्चनपुरमा १४ – १४ जनामा...




