नेपालमा हालसम्म कोरोना परीक्षणमा ३ अर्ब ९४ लाखभन्दा बढी खर्च
काठमाडौं, भदौ ५ (ई-रैवार) नेपालमा कोरोना संक्रमणको परीक्षणमा ३ अर्ब ९४ लाखभन्दा बढी रुपैयाँ खर्च गरेको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपाल सरकारले हालसम्म सरकारले आजसम्म ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५...




