June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

मुख्य समाचार

शिक्षालयमा ‘सिसिटिभि’ले शैक्षिक गुणस्तर सुधार

शिक्षालयमा ‘सिसिटिभि’ले शैक्षिक गुणस्तर सुधार

दिपायल भदौ १(ई-रैवार): हलमा परीक्षा चलिरहेको छ । परीक्षालाई मर्यादित बनाउन निरीक्षक चनाखो भएर हेरिरहेका छन् । उनीभन्दा बढी चनाखो शिक्षालय दिपायलका प्रमुख शालिकराम डाँगी भएर बसेका छन् । उनी आफ्नै कार्यकक्षमा बसेर ‘सिसिटिभी क्यामरा फुटेज’बाट प्रत्यक्ष सबै हलमा नियालीरहेका छन् । यो सेती प्राबिधिक शिक्षालय दिपायलको बिहिबार बिहानको दृश्य हो । उनका अनुसार उनी…

भारतले सकेको दिन नेपाललाई सिक्किम बनाइदिन्छः गिरी

भारतले सकेको दिन नेपाललाई सिक्किम बनाइदिन्छः गिरी

काठमाडौं साउन २९ नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले भारतले सकेको दिन नेपाललाई सिक्किम बनाईदिने’ अभिव्यक्ति दिएका छन्। संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय समितिको बुधबार बसेको बैठकमा गिरीले यस्तो अभिव्यक्ति दिएका हुन्। नेपालको सिमा अतिक्रमण गरेको, दशगजामा सडक निर्माण गर्नुको साथै असमान सन्धि सम्झौतालगायत बारेमा छलफपल भईरहदा समिति सदस्य गिरीले भारतले आफ्नो क्षमताले भ्याउने हो भने…

  • तीनलाख घुस प्रकरणको अख्तियारद्वारा अनुसन्धान शुरु

    तीनलाख घुस प्रकरणको अख्तियारद्वारा अनुसन्धान शुरु

    अछाम साउन २९(ई-रैवार) : अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले पूर्वाधार विकास कार्यालय साँफेबगरका सब–ईन्जिनियर रामचन्द्र यादवको घुस प्रकरणमा अनुसन्धान थालेको छ । सब–ईन्जिनियर यादवले उपभोक्ता समितिबाट कमिसन लिएको तीन लाख रकम फिर्ता गरिएको प्रकरणमा अनुसन्धान थालेको हो। सञ्चार माध्यममा सार्वजनिक...

  • खप्तड क्षेत्र पर्यटन विकास समिति दुईवर्षदेखी निष्क्रिय

    खप्तड क्षेत्र पर्यटन विकास समिति दुईवर्षदेखी निष्क्रिय

    डोटी साउन २९(ई–रैवार): खप्तड क्षेत्र पर्यटन विकास समिति पछिल्लो दुईवर्षयता निष्क्रिय अवस्थामा छ ।  दुईवर्षदेखी सो समितिको कार्यालयबाट कुनै काम भएका छैनन् । कार्यालयका कर्मचारीहरुका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा धन्न कर्मचारीले तलब खान पाए । ‘गत आर्थिक वर्षयता...

  • यसरी वन्यो वन फँडानी योजनाः योजनाकार अख्तियारको फन्दामा

    यसरी वन्यो वन फँडानी योजनाः योजनाकार अख्तियारको फन्दामा

    डोटी साउन २७(ई–रैवार): बर्षौदेखी काठ माफियाको नजरमा पर्दै आएको डोटीको वीपीनगर क्षेत्रमा फेरी व्यापक वन फँडानी भएको छ । त्यहाँ बिगतदेखी नै पटक–पटक वन फडानीको विवाद आउने गरेको छ । यसपटक पनि वीपीनगर क्षेत्रमा ठुलो मात्रामा फँडानी भएको रहस्य खुलेको...

  • डडेल्धुरामा सात करोड बेरुजु

    डडेल्धुरा साउन २७(ईरैवार): डडेल्धुराका सात वटै स्थानीय तहहरुमा झण्डै सात करोड रकम बेरुजु देखिएको छ। दुई वटा नगरपालिका र पाँच वटा गाउँपालिका गरी सात वटा स्थानीय तह रहेको डडेल्धुरामा आर्थिक वर्ष २०७४/०७५ मा ६ करोड ९९ लाख ३९ हजार वेरुजु...

  • नगद सहित सहायक वन अधिकृत अख्तियारको नियन्त्रणमा

    नगद सहित सहायक वन अधिकृत अख्तियारको नियन्त्रणमा

    डोटी साउन २६(ई-रैवार):  नगद सहित एकजना सहायक वन अधिकृतलाई अख्तियारको टोलीले समातेको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँतकाँडाबाट सब–डिभिजन कार्यालय बीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आईतबार साँझ अख्तियारको टोलीले समातेको छ । काम गरिदिएबाफत उपभोक्ताबाट रकम लिएको...

  • पत्रकार छत्यालमाथि मन्त्रीको दुव्र्यबहार: प्रदेश सरकारलाई प्रष्ट्याउन सदनमा माग

    पत्रकार छत्यालमाथि मन्त्रीको दुव्र्यबहार: प्रदेश सरकारलाई प्रष्ट्याउन सदनमा माग

    कैलाली साउन २६(ईरैवार): सुदूरपश्चिम प्रदेशसभा सदस्यले पत्रकारमाथि मन्त्रीबाटै भएको दुव्र्यवहार बारे जवाफ मागेका छन्। आईतबारको प्रदेश सभा बैठकमा बोल्दै प्रदेश सभा सदस्यहरुले मन्त्रीबाटै पत्रकारमाथि दुव्र्यवहार भएको मन्दै स्पष्ट पार्न सरकारसंग माग गरेका हुन्। प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका सांसद भरत...

  • राजसंस्थाको पक्षमा उभिए पशुपति राणा

    राजसंस्थाको पक्षमा उभिए पशुपति राणा

    काठमाडौं साउन २५(ई-रैवार): गणतन्त्रको वकालत गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीको एक घटकका नेता पशुपतिशम्शेर जबरा राजसंस्थाको पक्षमा उभिएका छन्। जबराले यसअघि हिन्दु राष्ट्रको माग राख्दै आएकोमा पछिल्लो समय भने राजसंस्थालाई पनि एजेण्डा बनाएका हुन्। २०६२र०६३ को जनआन्दोलनले राजसंस्थालाई विदाई गरेर...