बस दुर्घटनामा ३५ घाईते
केआईसिँह राजमार्ग अन्तर्गत डोटीको शिखर नगरपालिकामा बस दुर्घटना हुँदा ३५ जना घाईते भएका छन् । महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको ना ७ ख ६१८१ बस शिखर नगरपालिका–१ गेरीपानी भन्ने ठाउँमा बिहान शनीबार बिहान पाँचबजेतिर दुर्घटनामा परेको हो । बस सडकबाट सेती...






