June 9, 2026, Tuesday
२०८३ जेष्ठ २६

मुख्य समाचार

करिब आठ लाख बालबालिका विद्यालयको पहुँच बाहिर रहेको युनिसेफको तथ्यांक

करिब आठ लाख बालबालिका विद्यालयको पहुँच बाहिर रहेको युनिसेफको तथ्यांक

काठमाण्डौ माघ २१(ईरैवार) युनिसेफले पाँचदेखि १२ वर्ष उमेर समूहका करीब ७ लाख ७० हजार बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रही आधारभूत शिक्षा पाउनबाट वञ्चित रहेको जनाएको छ । पाँचमध्ये दुई महिलाले १८ वर्षभन्दा पहिले नै विवाह गर्ने । पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिका गरीबीको रेखा मुनि रहेको लगायतका तथ्य युनिसेफले जनाएको छ । युनिसेफले नेपालमा सबै…

राष्ट्रिय सभा निर्वाचनः सुदूरपश्चिमबाट नेकपाका उम्मेदवार विजयी 

राष्ट्रिय सभा निर्वाचनः सुदूरपश्चिमबाट नेकपाका उम्मेदवार विजयी 

डोटी माघ ९(ई-रैवार) राष्ट्रिय सभा निर्वाचन अन्तर्गत सुदूरपश्चिमबाट नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का दुबै उम्मेदवार विजयी भएका छन् । यहाँ दुई सिटका लागि निर्वाचन भएको थियो । जसमा नेकपाका अन्य(खुला) तर्फका उम्मेदबार तारामान स्वाँर र महिलातर्फका उम्मेदबार शारदा भट्ट निर्वाचित भएका छन् । अन्य(खुला)समुहबाट विजयी उम्मेदवार स्वाँरले तीन हजार सात सय २० मतभार प्राप्त गरे । उनका…

  • सुदूरपश्चिममा‘माघेत्यार’ मनाईदै

    डोटी माघ १(ई-रैवार) यतिबेला हिन्दुधर्मालम्बीहरुले मकरसक्रान्ती(माघेसक्रान्ती) पर्व धुमधामका साथ मनाईरहेका छन् । सबैजसो हिन्दुधर्मालम्बीहरुले माघेसक्रान्ती मनाईरहदा सुदूरपश्चिममा भने यो पर्वसंगै ‘माघेत्यार’को पनि रौनक छ । सुदूरपश्चिममा यो पर्व आफ्नै मौलिकताका साथ मनाईन्छ । बिशेषगरी पहाडी समुदायले यो पर्वलाई ‘माघेत्यार’का नामले...

  • शुक्रबार राती खण्डग्रास चन्द्रग्रहण देखिने

    शुक्रबार राती खण्डग्रास चन्द्रग्रहण देखिने

    काठमाण्डौँ पुस २५(ई-रैवार) शुक्रबार राति नेपालबाट खण्डग्रास चन्द्रग्रहण देखिनेछ । ग्रहण राति १० बजेर ५२ मिनेटदेखि शुरु भएर ३ बजेसम्म रहनेछ । ‘यो चन्द्रग्रहणमा पातलो छाया र खण्डग्रास मात्र देखिनेछ,’ बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास...

  • श्रीस्वस्थानी ब्रत आरम्भ

    श्रीस्वस्थानी ब्रत आरम्भ

    धनगढी पुस २५(ई-रैवार) पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा (एक महिना)सम्म विशेष गरी हिन्दू महिलाहरूद्वारा लिइने श्रीस्वस्थानी व्रत र माघस्नान शुक्रबारदेखि सुरु हुँदै छ। सत्य युगमा हिमालयपुत्री पार्वतीले ‘महादेव पति पाऊँ’ भनी सो व्रत बसेकी र उनको इच्छा पूर्ण भएको...

  • डेढलाख घुससहित सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

    डेढलाख घुससहित सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

    धनगढी पुस २१(ई-रैवार) यहाँका एक साुमदायिक वनका अध्यक्ष र कोषाध्यक्ष एक लाख ६० हजार घुससहित अख्तियारले पक्राउ गरेको छ । धनगढी उप–महानगरपालिका–१२ को सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंहलाई अख्तियारले एक लाख ६० हजार...

  • ब्राउनसुगरको कारोबारमा संलग्नको आरोपमा पाँचजना पक्राउ

    ब्राउनसुगरको कारोबारमा संलग्नको आरोपमा पाँचजना पक्राउ

    धनगढी पुस २१(ई-रैवार) ब्राउन सुगर (लागूऔषध)को कारोबारमा संलग्न भएकोआरोपमा धनगढीबाट पाँचजना पक्राउ परेका छन् । १ महिलासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो । धनगढी उप–महानगरपालिका–१ का २२ वर्षीय समिर घिमिरे, २६ वर्षीय सौगात बोन सिजापती, २३ वर्षीय रोहित नेपाली, ३०...

  • सामाजिक सञ्जाल नेपालमा दर्ता नभए प्रतिबन्ध लाग्ने

    सामाजिक सञ्जाल नेपालमा दर्ता नभए प्रतिबन्ध लाग्ने

    काठमाडौं, पुस २१(ई-रैवार) नागरिकको आवाजलाई उठान गर्ने वैकल्पिक मञ्चका रुपमा विकास भइरहेका सामाजिक सञ्जाल नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउने सक्ने विज्ञले बताएका छन। संसदीय समितिबाट पारित भई प्रतिनिधिसभामा विचाराधीन सूचना तथा प्रविधि विधेयकमा सामाजिक सञ्जाल मुुलुकभित्र...

  • राष्ट्रिय सभा निर्वाचनः सुदूरपश्चिममा चारजनाको उम्मेदवारी

    राष्ट्रिय सभा निर्वाचनः सुदूरपश्चिममा चारजनाको उम्मेदवारी

    डोटी पुस २०(ई-रैवार) राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा चारजनाको उम्मेदवारी परेको छ । डोटी जिल्ला अदालतमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आईतबार चार जनाले उम्मेदवारी दिएका छन । सुदूरपश्चिम प्रदेशमा एक खुल्ला र एकजना महिलाका लागि निर्वाचन हुदैछ...