अर्थमन्त्री नै संघीयता खतम पार्ने दिशामा लागेका छन् : पूर्वराष्ट्रपति यादव
काठमाडौं : पूर्वराष्ट्रपति डा. रामवरण यादवले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संघीयतालाई खतम पार्ने दिशामा लागेको बताएका छन् । उनले बुधबार काठमाडौंमा चक्रप्रसाद बाँस्तोला बौद्धिकता र विद्रोह नामक पुस्तक विमोचन समारोहमा उनले यस्तो टिप्पणी गरेका हुन् । उनले संघीयता खारेजीले फेरि...


