October 29, 2026, Thursday
२०८३ कार्तिक १३

मुख्य समाचार

अनसनरत डाक्टर केसीलाई शिक्षा मन्त्री पोखरेलको फोन, जैशीले राखे तीन सर्त

अनसनरत डाक्टर केसीलाई शिक्षा मन्त्री पोखरेलको फोन, जैशीले राखे तीन सर्त

धनगढी : धनगढीमा अनशनरत डा. गोविन्द केसीलाई शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले फोन गरेका छन् । शुक्रबार साँझ मन्त्री पोखरेलले डाक्टर केसीसँग कुरा गर्न उनका सहयोगी डाक्टर अमृत जैशीलाई फोन गरेका थिए । त्यसबेला डा. केसी आराम गरिरहेकाले जैशीले नै मन्त्रीसँग करिब १० मिनेटभन्दा बढी संवाद गरेका थिए। फोन संवाद गर्दै मन्त्री पोखरेलले सरकार…

डोटीको छपालीमा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

धनगढी : डोटीको सायल गाउँपालिकाले सञ्चार सेवाबाट लामो समयदेखि वञ्चित रहेको वडा नम्बर १ छपालीमा नेपाल टेलिकमको मोबाइल टावर निर्माण गर्न माग गरिएको छ । गाउँपालिका अध्यक्ष धर्मराज जोशीले नेपाल टेलिकमको सुदूरपश्चिम प्रदेश निर्देशनालय, अत्तरियाका प्रमुख बृजेश शर्मालाई अनुरोधपत्र सहित माग गरेका हुन । गाउँपालिकाको अनुरोधपछि नेपाल टेलिकमले आगामी १० दिनभित्र प्राविधिक टोली खटाएर स्थलगत…

  • अनसनरत डा. केसीलाई धर्मशाला छाड्न व्यवस्थापन समितिको पत्र, ‘बाहिरबाट दबाब आयो’

    अनसनरत डा. केसीलाई धर्मशाला छाड्न व्यवस्थापन समितिको पत्र, ‘बाहिरबाट दबाब आयो’

    धनगढी : धनगढीस्थित कृष्ण मन्दिर धर्मशाला व्यवस्थापन समितिले अनिश्चितकालीन सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीलाई धर्मशाला खाली गर्न आग्रह गर्दै पत्र दिएको छ। व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले शुक्रबार बिहान डा. केसीलाई पत्र दिइएको पुष्टि गर्दै उनी बस्नका लागि आएको...

  • मध्यरातमा मोदीको भिडियो सन्देश: पेपर लिकविरुद्ध कडा कानुन ल्याउने घोषणा

    मध्यरातमा मोदीको भिडियो सन्देश: पेपर लिकविरुद्ध कडा कानुन ल्याउने घोषणा

    काठमाडौँ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार मध्यराति पेपर लिकविरुद्ध कडा सजायको व्यवस्था गर्ने नयाँ कानुन ल्याइने घोषणा गरेका छन्। यससम्बन्धी मस्यौदामाथि शुक्रबार मन्त्रिपरिषद् बैठकमा छलफल हुने र स्वीकृतिपछि आगामी साता संसद्मा प्रस्तुत गरिने उनले बताएका छन्। कानुनलाई सकेसम्म छिटो...

  • भारतका सूर्यवंशीले तोडे नेपालका कुशल मल्लको नाममा रहेको ६ वर्ष पुरानो कीर्तिमान

    भारतका सूर्यवंशीले तोडे नेपालका कुशल मल्लको नाममा रहेको ६ वर्ष पुरानो कीर्तिमान

    काठमाडौं : नेपालका कुशल मल्लको नाममा रहेको एउटा विश्व कीर्तिमान भारतीय युवा ब्याटर वैभव सूर्यवंशीले तोडेका छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमान सूर्यवंशी बिहीबार आफ्नो नाममा राखेका हुन्।  जिम्बावे विरूद्धको टी-२० अन्तर्राष्ट्रिय खेलमा १५ वर्ष...

  • कांग्रेसको विवाद फेरि सर्वोच्च पुग्यो, देउवा पक्षले दियो पुनरावलोकनको निवेदन

    कांग्रेसको विवाद फेरि सर्वोच्च पुग्यो, देउवा पक्षले दियो पुनरावलोकनको निवेदन

    काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन विवाद फेरि सर्वोच्च अदालतमा प्रवेश गरेको छ। सर्वोच्चले विशेष महाधिवेशनबाट चुनेको कार्यसमितिलाई आधिकारिक भनेर गरेको आदेशलाई पुनरावलोकन गर्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले निवेदन दिएका हुन्। बिहीबार देउवाको वारेसमार्फत निवेदन दर्ता भएको सर्वोच्चका प्रवक्ता...

  • नेपालमा भारतीय २०० र ५०० का नोट विधिवत रुपमा प्रयोग गर्न सकिने

    नेपालमा भारतीय २०० र ५०० का नोट विधिवत रुपमा प्रयोग गर्न सकिने

    काठमाडौं : नेपाल राष्ट्र बैंकले २०० र ५०० दरका भारतीय नोट विधिवत रुपमा प्रयोग गर्न सकिने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आवश्यक प्रक्रियागत व्यवस्था गरेर ती नोटको प्रयोग खुला गरेको हो । केन्द्रीय बैंकका अनुसार २०१६ नोभेम्बर ९ पछि...

  • बीपी स्मृति दिवसमा कांग्रेसले घोषणा गर्‍यो ‘एनसी फर एनसी’ अभियान

    बीपी स्मृति दिवसमा कांग्रेसले घोषणा गर्‍यो ‘एनसी फर एनसी’ अभियान

    काठमाडौँ : बीपी स्मृति दिवसमा नेपाली कांग्रेसले नयाँ अभियान घोषणा गरेको छ । बीपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा बिहीबार राष्ट्रिय सभागृहमा आयोजित ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा सभापति गगन थापाले यो अभियानको घोषणा गरेका हुन्...

  • सुदूरका गन्तव्यमा पूर्वाधार नहुँदा रोकिन्छन् पर्यटक

    सुदूरका गन्तव्यमा पूर्वाधार नहुँदा रोकिन्छन् पर्यटक

    सुदूरपश्चिम : असारको एक बिहान साइपाल गाउँपालिकाको जाडलेकसम्मको कच्ची सडकमा धूलो उडाउँदै एउटा जिप उकालो लागिरहेको थियो । जिपमा बझाङ, धनगढी र डडेलधुराबाट आएका आन्तरिक पर्यटक थिए । उनीहरूको गन्तव्य थियो– साइपाल हिमालको दक्षिणी बेसक्याम्प, औलागाड, पश्चिमी बेसक्याम्प राइढुगी हुँदै हिमालले घेरेको...