सुनसरीको कप्तानगन्ज घटनामा घाइते युवकको काठमाडौँमा मृत्यु
काठमाडौँ : सुनसरीको कप्तानगन्ज घटनामा घाइते भएका युवकको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको छ। देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा सुरक्षाकर्मीको गोली लागेर २१ वर्षीय रवीन्द्रकुमार मेहतालाई उपचारका लागि काठमाडौँ ल्याइएको थियो। जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी दिलिप ढुंगानाले उनको त्रिवि शिक्षण...


