विशेष महाधिवेशनको वैधानिकता पुष्टि गर्न फेरि अवसर प्राप्त गरेका छौं : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले विशेष महाधिवेशनको वैधानिकता पुष्टि गर्न फेरि अवसर प्राप्त भएको बतायका छन् । विशेष महाधिवेशनको वैधानिकता महाधिवशेन हल, निर्वाचन आयोग, अदालतले पुष्टि गरिसकेको र फेरि यसको पुष्टि गर्नुपर्ने अवस्था आएको हुँदा पुनस् पुष्टिका लागि...


