प्रधानमन्त्रीले आज दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्दै
काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्दैछिन्। गत भदौ २७ गते प्रधानमन्त्री भएकी प्रधानमन्त्री कार्कीले पहिलो पटक दल र जेनजीका प्रतिनिधिलाई एकै ठाँउमा राखेर छलफल गर्न लागेकी हुन् । प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम...


