October 31, 2026, Saturday
२०८३ कार्तिक १६

मुख्य समाचार

आईसीसी विश्व क्रिकेट लिग २ : नेपालले अमेरिकासँग खेल्दै, पहिला ब्याटिङ गर्ने

आईसीसी विश्व क्रिकेट लिग २ : नेपालले अमेरिकासँग खेल्दै, पहिला ब्याटिङ गर्ने

काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दै छ । दुबईस्थित आईसीसी एकेडेमीमा नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि सुरु हुने खेलमा नेपालले अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा नेपालविरुद्ध अमेरिकाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो…

महाधिवेशनकाे तनावमा कांग्रेस नेता : फरकफरक कार्यतालिका प्रस्तुत हुने भएपछि बैठक स्थगित

महाधिवेशनकाे तनावमा कांग्रेस नेता : फरकफरक कार्यतालिका प्रस्तुत हुने भएपछि बैठक स्थगित

काठमाडौँ : नेपाली कांग्रेसका नेताहरूबिच पार्टीको १५औं महाधिवेशन कहिले गर्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा केन्द्रीय समितिको बैठक शुक्रबार बस्न सकेन। असोज २८ मा सुरु केन्द्रीय समिति बैठक बिचमा झन्डै दुई साता स्थगन भएको थियो। बिहीबारदेखि पुनः सुरु भएको बैठक शुक्रबार फेरि स्थगित भएको हो। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग…

  • आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

    आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

    काठमाडौँ : वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन लागिएको हो । आसार शुक्ल...

  • महाकाली सिँचाइ आयोजना : नौ अर्ब लगानी, १८ वर्षमा २७ प्रतिशत प्रगति

    महाकाली सिँचाइ आयोजना : नौ अर्ब लगानी, १८ वर्षमा २७ प्रतिशत प्रगति

    महेन्द्रनगर : कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर जग्गा सिँचाइ गर्ने लक्ष्यसहित १८ वर्षअघि सुरु भएको महाकाली सिँचाइ आयोजनाको प्रगति २७ प्रतिशतमा सीमित छ। साथै आयोजनामा रु नौ अर्ब लगानी भइसकेको छ। बजेट अभाव, जग्गा मुआब्जा वितरण र वन...

  • राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार भ्रमणमा जाने

    राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार भ्रमणमा जाने

    काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल कतारमा आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने भएका छन् । राष्ट्रपति पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा...

  • संवादहीनता अन्त्य : सरकार,  दल र जेन-जीका एजेन्डा एकै मञ्चमा 

    संवादहीनता अन्त्य : सरकार,  दल र जेन-जीका एजेन्डा एकै मञ्चमा 

    काठमाडौँ : २३-२४ भदौमा उत्पन्न परिस्थितिपछि राजनीतिक दल र जेन–जीबीच रहेको संवादहीनता अन्त्य भएको छ । आन्दोलनको डेढ महिनापछि बुधबार सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिबीच छलफल भएको हो ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा एमाले नेता महेश बर्तौलाले सरकार गठन...