एनपिएल दोस्रो सिजन : काठमाडौं गोर्खाजको विजयी सुरुवात
काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा काठमान्डु गोर्खाजले विजयी सुरूवात गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइड र प्यारापिटमा १० हजार बढी दर्शकका बीच भएको पहिलो खेलमा काठमाडौंले साविक विजेता जनकपुरलाई ५ विकेटले पराजित गरेको हो। ...


