October 31, 2026, Saturday
२०८३ कार्तिक १६

मुख्य समाचार

जारी बैठकबाट कांग्रेस एकढिक्का भएर महाधिवेशन र फागुनको चुनावमा होमिने :नेता नैनसिंह महर

जारी बैठकबाट कांग्रेस एकढिक्का भएर महाधिवेशन र फागुनको चुनावमा होमिने :नेता नैनसिंह महर

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महरले पार्टी एकढिक्का भएर २१ फागुनको निर्वाचनमा होमिने बताएका छन्। जारी केन्द्रीय समिति बैठकबाट वर्तमान सन्दर्भमा उठेका सबै आवाजलाई आत्मसात् गर्दै सर्वसम्मत निर्णयका साथ पार्टी एकतावद्ध हुने वातावरण बन्दै गएको उनले दाबी गरे। नेता महरले पार्टी सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र संस्थापन…

सुदूरपश्चिमको विजयी सुरुआत, हर्मितको अलराउन्डर प्रदर्शनमा काठमाण्डू गोर्खाजविरुद्ध २९ रनको जित

सुदूरपश्चिमको विजयी सुरुआत, हर्मितको अलराउन्डर प्रदर्शनमा काठमाण्डू गोर्खाजविरुद्ध २९ रनको जित

काठमाडौं : दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सले रोमाञ्चक जितका साथ विजयी सुरुवात गरेको छ। हर्मित सिंहको अलराउन्डर प्रदर्शनप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डू गोर्खाजविरुद्ध २९ रनको जित निकालेको हो ।  बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाण्डूले १६.५ ओभरमा…

  • निर्वाचन बहिष्कार गर्नेले अराजकता रोजेको ठहरिन्छ : प्रधानमन्त्री

    निर्वाचन बहिष्कार गर्नेले अराजकता रोजेको ठहरिन्छ : प्रधानमन्त्री

    काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि दलले निर्वाचन बहिष्कार गरेको खण्डमा अराजकता रोजेको ठहरिने बताएकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा दलहरूसँग भएको संवादका क्रममा उनले यस्तो बताएकी हुन् । निर्वाचन आयोगमा दर्ता भएका १२५ दलका प्रतिनिधि र...

  • एनपिएल : आज सुदूरपश्चिम रोयल्स र काठमान्डु गोर्खाज   भिड्दै

    एनपिएल : आज सुदूरपश्चिम रोयल्स र काठमान्डु गोर्खाज भिड्दै

    काठमाडौँ :  नेपाल प्रिमियर लिग (एनपिएल) मा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै छन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अपराह्न ४ बजे सुदूरपश्चिम र काठमाडौं आमनेसामने हुन लागेका हुन्। प्रतियोगितामा काठमाडौंले एक खेल जितिसकेको छ भने सुदूरपश्चिमको पहिलो खेल हो।...

  • संसद् पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा १७ रिट, एमाले पनि जाने निश्चित

    संसद् पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा १७ रिट, एमाले पनि जाने निश्चित

    काठमाडौँ : विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमालेले सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ । असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरिएको दाबी गर्दै विघटित प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेका प्रमुख सचेतक र सचेतकमार्फत रिट दायर गर्ने निर्णय गरिएको हो । यसअघि नै...

  • आज हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी...

  • सदरमुकामछेउकै गाउँका सुत्केरी १० दिनसम्म छाउगोठमा

    सदरमुकामछेउकै गाउँका सुत्केरी १० दिनसम्म छाउगोठमा

    अछाम : घरअगाडि साँघुरो छाउगोठको एउटा कुनामा लुगा राखेकी छन्, अर्कातिर चुलो छ । झ्याल नभएको गोठमा धूवाँ डम्म भइहाल्ने हुनाले उनी प्रायः कम आगो बाल्छिन् । छेउमा पराल बिछ्याएर त्यसमाथि केही लुगा राखेर शिशु र आफ्ना लागि सुत्ने जोहो गरेकी छन् ।...

  • टीकापुरमा बालविवाह घटाउन ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम प्रभावकारी बन्दै

    टीकापुरमा बालविवाह घटाउन ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम प्रभावकारी बन्दै

    टीकापुर : टीकापुरमा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ। टीकापुर नगरपालिकाले कार्यान्वयनमा ल्याएको  ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको हो। बालविवाहलाई न्यूनीकरणका लागि नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ देखि सो कार्यक्रम थालनी गरेको थियो। बीस वर्षभन्दा अगाडि...