आज हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना
- Eraibar
- २०८२ मंसिर ३, बुधबार १०:३९
- 7 Shares

काठमाडौँ : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहनेछ । आज बिहान ५:३० बजे यहाँको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस मापन गरिएको थियो । महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा क्रमशः चिसो बढ्दै गएको छ ।
- सरकारलाई गगनको चेतावनी : ‘व्यक्तिको इच्छा कानुन होइन, राज्यको शक्ति स्वेच्छाचारी ढंगले प्रयोग गर्न पाइँदैन’
- एनपीएल : पोखराले टस जितेर जनकपुरविरुद्ध फिल्डिङ रोज्यो
- सुदूरपश्चिममा लगानी गर्न देशभरका उद्यमीलाई मुख्यमन्त्री भट्टको आह्वान
- महाकाली सिँचाइ आयोजना : संरचना बने तर नहरमा पानी आएन
- कांग्रेसको देउवा समूहले दार्चुला र सल्यानमा चयन गर्यो जिल्ला सभापति
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
सुदूरपश्चिमको बजेट छानबिन समिति गठनमै विवाद, सत्तापक्ष-प्रतिपक्ष आमनेसामने
२०८३ कार्तिक १३, बिहीबार १३:४५ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२०



प्रतिकृया दिनुहोस्