October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

आज घटस्थापना : दशैंको पहिलो दिन, ११ः४७ बजे जमरा राख्ने शुभसाइत

आज घटस्थापना : दशैंको पहिलो दिन, ११ः४७ बजे जमरा राख्ने शुभसाइत

काठमाडौं । आज दशैंको पहिलो दिन अर्थात् घटस्थापना। यस दिन विधिपूर्वक घट स्थापना गरी जमरा राख्ने र नवदुर्गाको पहिलो स्वरूप माता शैलपुत्रीको पूजा गर्ने धार्मिक परम्परा छ। तर यस वर्ष असोज २५ गते ‘राम्रो दिन’ नरहेको भन्दै असोज २६ गते मात्र घटस्थापना गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा फैलिएको प्रचारलाई पञ्चाङ्ग निर्णायक समितिले अस्वीकार गरेको छ। आश्विन…

सुदूरपश्चिम प्रदेशमा आज पनि आएन बजेट, प्रदेशसभा बैठक भोलि बिहानसम्म सर्‍यो

सुदूरपश्चिम प्रदेशमा आज पनि आएन बजेट, प्रदेशसभा बैठक भोलि बिहानसम्म सर्‍यो

धनगढी । आर्थिक वर्ष सुरु भएको झन्डै तीन महिना बित्न लाग्दासमेत बजेट ल्याउन नसकेको सुदूरपश्चिम प्रदेश सरकार शनिबार पनि असफल भएको छ। सत्तारूढ दलभित्र मन्त्रालयगत बजेट र योजनाको बाँडफाँटमा सहमति जुट्न नसक्दा बजेट प्रस्तुत गर्ने तयारीसहित बोलाइएको प्रदेशसभा बैठक आइतबारसम्मका लागि सारिएको हो। शनिबार बिहान ८ बजेका लागि निर्धारित बैठक दिउँसो ४ बजेका लागि सारिएको…

  • पत्रकारमाथिको अन्यायविरुद्ध कडा संघर्ष गर्ने महासंघको घोषणा

    पत्रकारमाथिको अन्यायविरुद्ध कडा संघर्ष गर्ने महासंघको घोषणा

    काठमाडौँ । नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारको पुनर्बहाली, लोककल्याणकारी विज्ञापनको रकम दोब्बर वृद्धि र श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक तत्काल भुक्तानी गर्न माग गर्दै १७ बुँदे घोषणापत्र जारी गरेको छ। असोज २२ र २३ गते जनकपुरधाममा सम्पन्न महासंघको केन्द्रीय...

  • कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु

    कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दुवै पदको मतगणना एकसाथ सुरु गरिएको हो । केन्द्रीय निर्वाचन समितिका अनुसार मतगणना तीन ठाउँमा भइरहेको छ । प्रत्येक मतगणना...

  • ‘इतिहासको ब्याज खान आएका होइनौँ, नयाँ इतिहास रच्छौँ’ : गगन थापा

    ‘इतिहासको ब्याज खान आएका होइनौँ, नयाँ इतिहास रच्छौँ’ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका असन्तुष्ट नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई पुनः कांग्रेसमा फर्काउने र नागरिकको विश्वास जित्ने अभियान सुरु गर्ने प्रतिबद्धता जनाएका छन्। शनिबार १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्बोधन गर्दै...

  • महाकाली नदीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

    महाकाली नदीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

    कञ्चनपुर । महाकाली नदीमा नेपाल टेलिकमको तार वारपार तान्ने क्रममा सशस्त्र प्रहरीका एक जना सहायक प्रहरी निरीक्षक (असई) बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सशस्त्र प्रहरी बलको देवीस्थान गुल्ममा कार्यरत असई सागरराज थारु रहेका छन्। सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार शनिबार दिउँसो...

  • राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

    राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

    काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर प्राप्त नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत पहिचान खुल्ने अन्य कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र...

  • कांग्रेस महाधिवेशन : दिउँसो १ बजेपछि मतगणना सुरु हुने

    कांग्रेस महाधिवेशन : दिउँसो १ बजेपछि मतगणना सुरु हुने

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापतिबाहेकका पदको मतगणना आज दिउँसो १ बजेपछि सुरु हुने भएको छ। निर्वाचन समिति सचिव राजु कटवालका अनुसार मतगणना सुरु गर्नुअघि दिउँसो १ बजे पार्टीका उम्मेदवारहरूसँग बैठक बस्नेछ। बैठकपछि मतगणना प्रक्रिया अघि बढाइने उनले जानकारी...