October 31, 2026, Saturday
२०८३ कार्तिक १५

मुख्य समाचार

केन्द्रीय कमिटी बैठकमा ओलीको कटाक्ष : अरुको एजेन्डा बोकेर मलाई कारबाही गर्नुपर्छ भन्ने ?

केन्द्रीय कमिटी बैठकमा ओलीको कटाक्ष : अरुको एजेन्डा बोकेर मलाई कारबाही गर्नुपर्छ भन्ने ?

काठमाडौँ : नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि आइतबार बिहान भृकुटीमण्डपमा पार्टी केन्द्रीय समिति बैठक बसेको छ ।  बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आत्मआलोचनाका नाममा अरूका एजेन्डा बोकेर हिँडेको भन्दै नेताहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन्। भृकुटीमण्डपमा आज बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले केही नेताहरूले अरूका एजेन्डा बोकेको आरोप लगाएका हुन्। ‘आत्मआलोचनाका नाममा अरूका…

एमालेको ११ औं महाधिवेशन : बन्दसत्र अपराह्न १२ः१५ बाट सुरु हुने

एमालेको ११ औं महाधिवेशन : बन्दसत्र अपराह्न १२ः१५ बाट सुरु हुने

काठमाडौं : नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रको समय सार्वजनिक भएको छ। काठमाडौंको भृकुटीमण्डपमा आज अपराह्न १२ः१५ मा बन्दसत्र सुरु हुने भएको हो। त्यसअघि भृकुटीमण्डपमै बिहान केन्द्रीय कमिटीको अन्तिम बैठक बस्दै छ। त्यसपश्चात बन्दसत्र सुरु हुने बताइएको छ। नयाँ नेतृत्व चयनका लागि  बन्दसत्र सञ्चालन हुने भएपछि नेता कार्यकर्ता भृकुटीमण्डपमा भेला हुन थालेका छन् ।  बन्दसत्रमार्फत आगामी…

  • लुम्बिनी एनपिएल दोस्रो संस्करणको बन्यो च्याम्पियन

    लुम्बिनी एनपिएल दोस्रो संस्करणको बन्यो च्याम्पियन

    काठमाडौं : लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा...

  • को को परे एमालेले मनोनीत गरेका १०८ महाधिवेशन प्रतिनिधि (सूचीसहित)

    को को परे एमालेले मनोनीत गरेका १०८ महाधिवेशन प्रतिनिधि (सूचीसहित)

    काठमाडौँ : नेकपा एमालेले ११ औँ महाधिवेशनका १०८ जना प्रतिनिधि मनोनयन गरेको छ । शुक्रबार बसेको बैठकले उनीहरुलाई महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको हो । महाधिवेशन प्रतिनिधि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले ६०/४० को रेसियोमा भागवण्डा...

  • एमाले ११औं महाधिवेशन : पदाधिकारीमा क-कसको छ दाबी ? (नामसहित)

    एमाले ११औं महाधिवेशन : पदाधिकारीमा क-कसको छ दाबी ? (नामसहित)

    काठमाडौँ : नेकपा एमालेको ११ औं महाधिवेशन आज (शनिबार) देखि सुरु हुँदैछ। लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई कुनै पनि अर्थमा कमजोर हुन नदिने अडानमा रहेको एमालेको यो महाधिवेशनलाई महत्त्वपूर्ण रुपमा हेरिएको छ। महाधिवेशन उद्घाटन सभा भक्तपुरको सल्लाघारीस्थित तीनकुने चौरमा...

  • एनपिएल उपाधिका लागि भिड्दैछन् सुदूरपश्चिम र लुम्बिनी

    एनपिएल उपाधिका लागि भिड्दैछन् सुदूरपश्चिम र लुम्बिनी

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज फाइनल खेल हुँदैछ। शनिबार अपराह्न साढे तीन बजेदेखि सुरू हुने खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच आज उपाधि भिडन्त हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा सुरू हुने खेलबाट दोस्रो संस्करणको च्याम्पियन टुंगो लाग्नेछ। सुदूरपश्चिमले पहिलो...

  • एमालेको एघारौं महाधिवेशन आजबाट, उद्घाटन ओलीले गर्ने

    एमालेको एघारौं महाधिवेशन आजबाट, उद्घाटन ओलीले गर्ने

    काठमाडौँ : एमालेको एघारौं महाधिवेशन शनिबार सुरु हुँदै छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासाथ एमालेको एघारौं महाधिवेशन शनिबार सुरु हुन लागेको हो। भक्तपुरको सल्लाघारीमा हुने समारोहमा अध्यक्ष केपी शर्मा ओलीले...

  • चौथो पटक मन्त्रिपरिषद् विस्तार, ४ मन्त्रीले लिए शपथ

    चौथो पटक मन्त्रिपरिषद् विस्तार, ४ मन्त्रीले लिए शपथ

    काठमाडौँ : नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिसमा ४ नयाँ मन्त्री नियुक्त गरेका हुन् । शुक्रबार मन्त्री बन्नेहरूमा कुमार इङ्नाम, माधव चौलागाईँ, राजेन्द्रसिंह...