October 31, 2026, Saturday
२०८३ कार्तिक १५

मुख्य समाचार

जाँचबुझ आयोगमा बयान दिन पुगे पूर्वगृहमन्त्री रमेश लेखक

जाँचबुझ आयोगमा बयान दिन पुगे पूर्वगृहमन्त्री रमेश लेखक

काठमाडौँ : पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखक बयान दिन सिंहदरबारस्थित आयोग कार्यालय पुगेका छन्। पूर्वगृहमन्त्री लेखक सोमबार मध्याह्न बयान दिन आयोग पुगेका हुन्। आयोगले पत्र लेखेर आइतबारसम्म उपस्थित हुन भने पनि लेखक आज सोमबार सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका हुन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्ष रहेको भदौ २३ र २४ गतेको घटना जाँचबुझसम्बन्धी…

रवि-बालेन सहमति: पदकै बाँडफाँटमा सीमित, देशका मुद्दालाई बेवास्ता

रवि-बालेन सहमति: पदकै बाँडफाँटमा सीमित, देशका मुद्दालाई बेवास्ता

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) बिच आइतबार बिहान ७ बुँदे सहमति भयो। सहमतिपछि रास्वपा सभापति लामिछानेले ‘सहमति भनेको नेताले खोजेको जस्तो नभई देशलाई चाहिएको जस्तो हुनुपर्ने’ भन्दै प्रतिक्रिया दिएका छन्। उनको भनाई र त्यो सहमतिबारे अहिले राजनीतिक बजारमा व्यापक चर्चा–परिचर्चा भइरहेका छन्।  यस्तोमा राजनीतिक विश्लेषक र…

  • तीन वटा दलले निर्वाचन आयोगमा बुझाए समानुपातिकको बन्दसूची

    तीन वटा दलले निर्वाचन आयोगमा बुझाए समानुपातिकको बन्दसूची

    काठमाडौं : फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन् । आयोगका अनुसार आइतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीन वटा राजनीतिक दलले बन्दसूची पेश गरेका हुन । तीन...

  • समानुपातिकमा ‘नयाँ’लाई उम्मेदवार बनाउने गर्‍यो कांग्रेसको निर्णय

    समानुपातिकमा ‘नयाँ’लाई उम्मेदवार बनाउने गर्‍यो कांग्रेसको निर्णय

    काठमाडौँ : नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ नयाँलाई अवसर दिने निर्णय गरेको छ। पार्टीमा पटक पटक अवसर पाएकाहरूलाई यसपालि समानुपातिकतर्फ उम्मेदवार नबनाउने पार्टीले आज निर्णय लिएको कांग्रेसले जनाएको हो । २०६४ सालदेखि २०७९ सालसम्मको चुनावमा समानुपातिकतर्फ अवसर पाएकाहरूलाई यसपालि समानुपातिक उम्मेदवार...

  • निर्वाचन आचारसंहिता-२०८२ स्वीकृत, माघ पहिलो साताबाट लागु हुने

    निर्वाचन आचारसंहिता-२०८२ स्वीकृत, माघ पहिलो साताबाट लागु हुने

    काठमाडौँ : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आचारसंहिता स्वीकृत गरेको आयोगले जनाएको हो । आयोगको आइतबार बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका हुन । उनका अनुसार स्वीकृत आचारसंहिता माघ...

  • रवि-बालेन शाह सहमतिमा हस्ताक्षर : बालेन भावी प्रधामन्त्री उम्मेदवार, रवि पार्टी सभापति

    रवि-बालेन शाह सहमतिमा हस्ताक्षर : बालेन भावी प्रधामन्त्री उम्मेदवार, रवि पार्टी सभापति

    काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच सहमतिमा हस्ताक्षर भएको छ। शनिबार बेलुकादेखि बसेको दुई पक्षबीचको बैठकपछि बिहान ४ बजे सहमतिमा हस्ताक्षर भएको हो। सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि सभाको निर्वाचनपछि बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सार्नेछ।...

  • ‘बदलिँदो जीवनशैलीमा तनाव व्यवस्थापन आवश्यक’

    ‘बदलिँदो जीवनशैलीमा तनाव व्यवस्थापन आवश्यक’

    धनगढी : अहिलेको बदलिँदो जीवनशैलीमा तनाव व्यवस्थापन आवश्यक रहेको एक कार्यक्रममा सरोकारवालाले बताएका छन् । सुदूरपश्चिम महोत्सवमा भिजन सुदूरपश्चिम कार्यक्रमको ‘बदलिँदो समाज र तनाव व्यवस्थापन’ विषयक बहसमा बोल्दै वक्ताहरुले सो कुरा बताएका हुन्। अहिले नेपालमा खानपान, रहनसहन र प्रविधिको कारण...