April 15, 2026, Wednesday
२०८३ बैशाख ३

बिशेष जानकारी

एसपिपी के हो ? सांसद्हरुले एकै स्वरमा भने- शक्ति राष्ट्रको सामरिक स्वार्थ स्वीकारिँदैन : दूतावास भन्छ, नेपालले दिएको आवेदन स्वीकृत भइसक्यो

एसपिपी के हो ? सांसद्हरुले एकै स्वरमा भने- शक्ति राष्ट्रको सामरिक स्वार्थ स्वीकारिँदैन : दूतावास भन्छ, नेपालले दिएको आवेदन स्वीकृत भइसक्यो

काठमाडौं : अमेरिकी सेनाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपिपी) बारे अहिले नेपालमा विवाद जारी छ। एसपिपी आफैंमा के हो भन्नेमा पनि चासो र विवाद देखिएको छ। बुधबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले एसपीपीको विषयमा सरकारको आधिकारिक धारणा माग गर्दै त्यसमा समर्थन नगर्न सुझावसमेत दिए। एसपिपी आफैंमा के हो भन्नेमा पनि चासो र विवाद देखिएको छ। एसपीपीमा हस्ताक्षर हुन लागेको…

पाउडर दुध कम्पनीको अपराध : सामाजिक सञ्जाललाई हतियार बनाएर सुत्केरीको सिकार

पाउडर दुध कम्पनीको अपराध : सामाजिक सञ्जाललाई हतियार बनाएर सुत्केरीको सिकार

काठमाडौं : विज्ञापन हो जस्तो समेत नलाग्ने किसिमले पाउडर दुध उत्पादन गर्ने ठूला कम्पनी कपटी र भ्रामक सूचनाहरू लिएर सामाजिक सञ्जालमार्फत नवजात शिशुका आमाबाबुलाई प्रभावित पारिरहेका छन् र आफ्नो व्यापार बढाइरहेका छन् भन्ने विश्व स्वास्थ्य संगठनको अनुसन्धानले देखिएको छ। यी ठूला फर्मुला दुध कम्पनीहरूले आमाबाबु, विशेष गरी आमाहरूलाई सोशल मिडियालगायत सबै अनलाइन प्लेटफर्महरूमा लुकाएर गलत…

  • साउदी अरबमा एकैदिन दिइयो ८१ जनालाई मृत्युदण्ड

    साउदी अरबमा एकैदिन दिइयो ८१ जनालाई मृत्युदण्ड

    रियाद : साउदी अरबमा एकैदिन ८१ जनालाई मृत्युदण्ड दिइएको छ। बिबिसीका अनुसार शनिबार उनीहरूलाई झुन्ड्याइएको हो। मृत्युदण्ड पाउनेमध्ये सात जना यमन र एक जना सिरियाका पुरूष पनि थिए। तीमध्ये कोहीमाथि स्लामिक स्टेटमा लागेको त कोहीमाथि अलकायदा र यमनको विद्रोही समूह...

  • घट्यो नेपालको जनसंख्या वृद्धिदर, किन पुगेन तीन करोड ?

    घट्यो नेपालको जनसंख्या वृद्धिदर, किन पुगेन तीन करोड ?

    काठमाडौँ : नेपालको जनसंख्या वृद्धिदर घटेको छ । तथ्यांक विभागले बुधबार वि.स. २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै नेपालको जनसंख्या वृद्धिदर घटेको बताएको हो । २०६८ को जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख थियो। त्यसैलाई आधार मानेर जनसंख्या...

  • निर्वाचन आयोगको प्रस्ताव : स्थानीय तहको चुनाव आगामी वैशाख १४ गते गरौँ

    निर्वाचन आयोगको प्रस्ताव : स्थानीय तहको चुनाव आगामी वैशाख १४ गते गरौँ

    काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको चुनाव आगामी वैशाख १४ गते गर्न प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका साथै मन्त्रीहरुसँग शुक्रबार भएको छलफलमा आयोगका पदाधिकारीहरुले सबै स्थानीय तहको निर्वाचन एकै पटक १४ वैशाखमा गर्न प्रस्ताव गरेको हो । निर्वाचन...