June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

अपराध

धनगढीबाट शेख मुनिर अहमदलाई लियो प्रहरीले नियन्त्रणमा

धनगढीबाट शेख मुनिर अहमदलाई लियो प्रहरीले नियन्त्रणमा

धनगढी । धनगढीका शेख मुनिर अहमदलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनलाई आईतवार अपरान्ह एक पुरानो मुद्दाको छलफलका लागि कैलाली जिल्ला प्रशासन कार्यालयमा आएको समयमा पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालका अनुसार शेख मुनिर पुरानो मुद्दाको बयानका लागि जिल्ला प्रशासन कार्यालय कैलाली पुगेका थिए। गाडी कब्जा गरेको अभियोग…

तिहारमा मुलुकभर आपराधिक घटना सामान्य : प्रहरी

तिहारमा मुलुकभर आपराधिक घटना सामान्य : प्रहरी

काठमाडौं । नेपाल प्रहरीले तिहारमा छिटफुट घटना बाहेक समग्रमा मुलुकभरको आपराधिक घटना सामान्य रहेको जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतका अनुसार तिहारमा विगतको तुलनामा कम आपराधिक घटना भएका छन् तर सडक दुर्घटना भने केही बढेका छन्। ‘समग्रमा तिहारभर आपराधिक घटना सन्तोषजनक रह्यो। छिटफुट घटना भए पनि विगतका जस्तो ठूलो ‘ग्याङ फाइट’ भएको छैन। सडक…

  • मदिरा चोरी गरेको निहुँमा एक युवकको हत्या, पसल सञ्चालक पक्राउ

    मदिरा चोरी गरेको निहुँमा एक युवकको हत्या, पसल सञ्चालक पक्राउ

    धनगढी । धनगढीमा मदिरा चोरी गरेको निहुँमा युवकको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा मदिरा चोरी गरेको निहुँमा युवकको हत्या गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप...

  • आक्रमण गर्न खोजेपछि प्रहरीले काठमाडौंको गोठाटारमा गोली चलायो

    आक्रमण गर्न खोजेपछि प्रहरीले काठमाडौंको गोठाटारमा गोली चलायो

    काठमाडौं । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौंको गोठाटारमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारीलाई समात्न खोज्दा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाउने परेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन बुधबार दिउँसो...

  • प्रहरी नायब निरीक्षक नै जुवाखालबाटै पक्राउ पछि….

    प्रहरी नायब निरीक्षक नै जुवाखालबाटै पक्राउ पछि….

    कञ्चनपुर । कञ्चनपुरमा जुवा खालबाट एक प्रहरी नायब निरीक्षक (सई) सहित आठ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार नेपाल प्रहरीका एक नायब निरीक्षक (सई) सहित जुवाखालबाट आठ जना पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले...

  • गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापक सरार्फको मृत्यु

    गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापक सरार्फको मृत्यु

    बारा । बारामा गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापक रुपेश सरार्फ (गुड्डु) को मृत्यु भएको छ । बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक सरार्फको उपचारको क्रममा मृत्यु भएको हो । भारतीय नम्बर प्लेटका मोटरसाइकल आएका...