July 25, 2026, Saturday
२०८३ श्रावण १०

विविध

नेपाल प्रहरीमा खुल्यो नयाँ भर्ना (सूचनासहित)

नेपाल प्रहरीमा खुल्यो नयाँ भर्ना (सूचनासहित)

काठमाडौँ । नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ । प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त रहेका पदमा नेपाल प्रहरीले भर्ना खुला गरिएको हो ।  भर्ना छनौट शाखाले आज एक सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन खुला गरिएको जनाएको छ ।  योग्यता पुगेका नेपाली नागरिकहरूले अनलाईनमार्फत दर्खास्त दिन सक्नेछन्…

विवाहको भोज खान गएका युवकको मुसल प्रहार गरी हत्या, तीन जना पक्राउ

विवाहको भोज खान गएका युवकको मुसल प्रहार गरी हत्या, तीन जना पक्राउ

धनगढी । विवाहको भोज खान गएका युवकको हत्या भएको छ । बाजुरामाको बुढीगंगा नगरपालिका ८ मा विवाहको भोज खान गएका २७ वर्षीय रणबहादुर थापाको हत्या भएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी दिलीप गिरीका अनुसार थापा बूढीगंगा नगरपालिका ९ का बासिन्दा हुन् । थापाको हत्यामा संलग्न तीन जनालाई…

  • धनगढीको सोल्टी होटलमा छापा, साहुनीसहित नौ जना पक्राउ

    धनगढीको सोल्टी होटलमा छापा, साहुनीसहित नौ जना पक्राउ

    धनगढी । धनगढीको सोल्टी होटलमा प्रहरीले छापा हानेको छ। कैलालीको धनगढी उपमहानगरपालिका–४ मा रहेको उक्त होटलमा प्रहरीले छापा मारेर झन्डै दुई लाख नगदसहित ९ जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उक्त होटलमा जुवातास भइरहेको विशेष सूचनाका आधारमा...

  • कैलालीकाे बर्दगाेरियामा बालिकामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

    कैलालीकाे बर्दगाेरियामा बालिकामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

    धनगढी । कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले दिए जानकारी अनुसार बर्दगोरिया गाउँपालिकाकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा सोही गाउँपालिका–३ का दुई जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी...

  • विद्यालयबाट घर फर्किँदै गरेकी किशोरी धनगढीमा बलात्कृत, आरोपी फरार

    विद्यालयबाट घर फर्किँदै गरेकी किशोरी धनगढीमा बलात्कृत, आरोपी फरार

    धनगढी । विद्यालयबाट घर फर्किँदै गरेकी एक किशोरी धनगढीमा बलात्कृत भएकी छन् । कैलालीको धनगढीमा बिहिबार साँझ स्कुलबाट घर फर्किंदै गरेकी १४ वर्षीया किशोरी बलात्कृत भएकी हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कविन्द्र बोहराले स्कुलबाट घर फर्किंदै गरेकी...

  • लागुऔषधसहित कैलाली र कञ्चनपुरबाट ११ जना युवक पक्राउ

    लागुऔषधसहित कैलाली र कञ्चनपुरबाट ११ जना युवक पक्राउ

    धनगढी । लागुऔषधसहित ११ जना युवक पक्राउ परेका छन् । प्रहरीले दिएको जानकारी अनुसार कैलाली र कञ्चनपुरबाट शनिबार लागुऔषधसहित ११ जना युवक पक्राउ परेका हुन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार शनिबार साँझ धनगढी उपमहानगरपालिका-३ ब्यारेल नजिकबाट वडा नम्बर...

  • कैलालीको गोदावरीमा आमा–छोरी मृत भेटिए

    कैलालीको गोदावरीमा आमा–छोरी मृत भेटिए

    धनगढी । कैलालीको गोदावरीको एक घरमा आमा–छोरी मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता डिएसपी कवीन्द्रसिंह बोहोराका अनुसार गोदावरी नगरपालिका वडानम्बर ११ गोठानमा आमाछोरी मृत भेटिएका हुन् । डिएसपी बोहोराले अन्दाजी २३/२४ वर्षीया मिरा कामी र उनकी...