July 20, 2026, Monday
२०८३ श्रावण ४

पत्रपत्रिका

मुख्यमन्त्री शाहको भारत भ्रमण : योगी र धामीसँग के-के कुराकानी भयो ?

मुख्यमन्त्री शाहको भारत भ्रमण : योगी र धामीसँग के-के कुराकानी भयो ?

काठमाडौँ । भारत भ्रमणमा रहेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग भेटेका छन् । सुदूरपश्चिमको सिमाना भारतको ती दुवै राज्यसँग जोडिन्छ । प्रदेशगत तहमा सम्बन्ध विकास गर्ने उद्देश्यले शाहले सीमापारिका दुवै राज्यका मुख्यमन्त्रीहरूसँग भेटेका हुन् । सीमा क्षेत्रमा देखिएका समान चुनौती र अवसरका बारेमा दुवै नेतासँग छलफल भएको मुख्यमन्त्री…

रास्वपा सुदूरपश्चिम प्रदेश सभापति विष्टलाई कारबाही गर्न सिफारिस

रास्वपा सुदूरपश्चिम प्रदेश सभापति विष्टलाई कारबाही गर्न सिफारिस

अछाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टलाई कारबाहीको सिफारिस गरिएको छ । तत्कालीन सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठ र पार्टीबाट निष्कासित पूर्वमहामन्त्री मुकुल ढकालसँग मिलेर पार्टी चलाएको आरोपमा विष्टलाई प्रदेशका ९ जिल्ला सभापतिले कारबाहीको सिफारिस गरेका हुन् । प्रदेश सभापति विष्टमाथि विधानविपरीत पदाधिकारी मनोनीत गरेको, फरक मत राख्नेलाई पदबाट हटाउने, अधिवेशनकेन्द्रित राजनीति…

  • एक दशकमा ८ सय ३३ भूकम्प, उच्च जोखिममा सुदूरपश्चिम

    एक दशकमा ८ सय ३३ भूकम्प, उच्च जोखिममा सुदूरपश्चिम

    कैलाली । नेपालमा पछिल्लो १० वर्षको अन्तरालमा ८३३ पटक भूकम्प गएको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि हालसम्म साना, ठूला गरी यी भूकम्प गएका हुन् । राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांक अनुसार यी भूकम्पबाट...

  • एमसीसी बन्द गर्ने अमेरिकाको निर्णय, नेपालका परियोजनाबारे अझै अन्योल

    एमसीसी बन्द गर्ने अमेरिकाको निर्णय, नेपालका परियोजनाबारे अझै अन्योल

    काठमाडौँ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सहयोग कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका अर्बपति सल्लाहकार इलन मस्कले अमेरिकी करदाताको पैसाको दुरुपयोग रोक्ने प्रयासको एक कदमका रूपमा एमसीसी बन्द गरेका हुन् । विश्वभर गरिबी घटाउन...

  • सरकारमाथि सरकारकै अविश्वास, प्रधानमन्त्रीकै नेतृत्वमा सुशासन आयोग

    सरकारमाथि सरकारकै अविश्वास, प्रधानमन्त्रीकै नेतृत्वमा सुशासन आयोग

    काठमाडौँ । भ्रष्टाचार र बेथिति नियन्त्रणबाट सुशासन कायम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत रहेका शक्तिशाली निकायहरूलाई क्रियाशील र जिम्मेवार बनाउनुको साटो सरकारले प्रधानमन्त्रीकै नेतृत्वमा नयाँ संयन्त्र गठन गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा अर्थ, गृह, कानुन...

  • गभर्नर नियुक्तिको चर्चा चलेकै भरमा सर्वोच्च अदालतमा रिट

    गभर्नर नियुक्तिको चर्चा चलेकै भरमा सर्वोच्च अदालतमा रिट

    काठमाडौँ । मन्त्रिपरिषद्ले कसैलाई पनि गभर्नर नियुक्त गर्ने निर्णय गरेको छैन, सिफारिस समितिको बैठकसमेत बसेको छैन, कसैले आवेदन पनि गरेको छैन । तर पनि राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट राजीनामा दिएका गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता...

  • कांग्रेस पदाधिकारीबाट सरकारको आलोचना, सभापति देउवाद्वारा प्रतिरक्षा

    कांग्रेस पदाधिकारीबाट सरकारको आलोचना, सभापति देउवाद्वारा प्रतिरक्षा

    काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार बोलाएको पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको चर्को आलोचना गरेका छन् । सरकारले गर्नुपर्ने काम नगरेर मनमौजी रूपमा चल्ने गरेको भन्दै उनीहरूले सरकारलाई सुध्रिएर अघि बढे मात्र काँध...