September 3, 2026, Thursday
२०८३ भाद्र १८

पत्रपत्रिका

लापरबाहीका कारण एसइई नतिजामा त्रुटि

लापरबाहीका कारण एसइई नतिजामा त्रुटि

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले गत महिना प्रकाशन गरेको कक्षा १० (माध्यमिक शिक्षा परीक्षा-एसइई) को नतिजामा गम्भीर त्रुटि भएको पाइएको छ। प्रकाशित नतिजामा चित्त नबुझेका कारण २७ हजार तीन सय १५ विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएपछि त्यसमाथि छानबिन गर्ने क्रममा गम्भीर त्रुटि भएको पाइएको हो। पुनर्याेगका लागि प्राप्त आवेदनमध्ये मंगलबारसम्म २७ हजार आठ जनाको नतिजा सार्वजनिक…

विवाहसम्बन्धी कानुनमा के संशोधन गर्न खोजिँदै छ सरकार ?

विवाहसम्बन्धी कानुनमा के संशोधन गर्न खोजिँदै छ सरकार ?

काठमाडौँ : सरकारले यतिबेला बहुविवाहसम्बन्धी कानुनी व्यवस्था संशोधन गर्न विधेयक अगाडि बढाएको छ । ‘मुलुकी अपराध संहिता २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ मन्त्रिपरिषद्को विधेयक समितिमा विचाराधीन छ । यसै विधेयकमार्फत बहुविवाहसम्बन्धी मौजुदा कानुनी व्यवस्था परिवर्तन गर्ने तयारी भइरहेको हो ।  बहुविवाहसम्बन्धी सरकारले ल्याउन खोजेको नयाँ व्यवस्था कस्तो छ ? यो विधेयकमार्फत सरकारले अपराध संहिता, २०७४ को दफा १७५…

  • पत्रकार सुरेश रजक र सुरेश भुलको मृत्युमाथिको छानबिन कहाँ पुग्यो ?

    पत्रकार सुरेश रजक र सुरेश भुलको मृत्युमाथिको छानबिन कहाँ पुग्यो ?

    काठमाडौँ : ठ्याक्कै पाँच महिना भयो, काठमाडौंको तीनकुनेमा भएको राजवादीको प्रदर्शनमा रिपोर्टिङ गर्न पुगेका पत्रकार सुरेश रजकको मृत्यु भएको । २०८१ चैत १५ मा राजावादीहरुले तीनकुनेस्थित ‘मार्बल हाउस’मा लगाएको आगोमा जलेर उनको मृत्यु भएको थियो । पोस्टमार्टम रिपोर्टमा उनको जलेर मृत्यु भएको...

  • राष्ट्रसंघसम्म जान इजरायल पुगे विपिनका आमा र बहिनी

    राष्ट्रसंघसम्म जान इजरायल पुगे विपिनका आमा र बहिनी

    काठमाडौँ : विपिन जोशीका आमा पद्मा र बहिनी पुष्पा सोमबार बेलुकी इजरायलको तेल अविवस्थित वेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारकर्मीका माझ पुगेका छन् । प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन संयुक्त राष्ट्रसंघसम्म लैजाने गरी...

  • उत्तराखण्ड बाढी : बेपत्ता नेपालीको संख्या २६ पुग्यो

    उत्तराखण्ड बाढी : बेपत्ता नेपालीको संख्या २६ पुग्यो

    कञ्चनपुर : भारतको उत्तराखण्डमा गत साता आएको बाढीमा बेपत्ता नेपालीको संख्या २६ जना पुगेको छ । दिल्लीस्थित नेपाली दूतावासका अनुसार उत्तराकाशीको धरालीमा २१ र पौडीगढवालको बंकुरामा ५ गरी २६ जना बेपत्ता सूचीमा रहेका छन् ।  दूतावासका अनुसार धराली क्षेत्रमा हराएकाहरुमा जनकबहादुर शाही,...

  • कैलाली कारागारभित्र भएको के हो ? पाँच बुँदामा पढ्नुहोस्

    कैलाली कारागारभित्र भएको के हो ? पाँच बुँदामा पढ्नुहोस्

    धनगढी : सुरक्षित र शान्त रहनुपर्ने कैलाली कारागारभित्र शुक्रबार मध्यरातमा तोडफोड भयो । कैदीबन्दीहरुबीच कुटपिट भयो अनि एक जनाको मृत्यु । घटनामा ४८ जना घाइते भए । एक सय ५० जना क्षमता भए पनि सात सय कैदीबन्दी राखिएको कैलाली कारागार यो घटनापछि अशान्त...

  • कैलाली कारागार घटना : कैदीले गुहार मागे, प्रशासनले ‘रगत’ दियो !

    कैलाली कारागार घटना : कैदीले गुहार मागे, प्रशासनले ‘रगत’ दियो !

    धनगढी : कैलाली जिल्ला कारागारमा शुक्रबार मध्यरातमा भएको रक्तपातपूर्ण घटना प्रशासनको चरम लापरबाही र आसन्न खतराको बेवास्ताका कारण भएको तथ्य बाहिर आएको छ। सुरक्षा घेराभित्रै एक जनाको मृत्यु र ४९ जना घाइते हुनुभन्दा एक साताअघि नै ५९० जना कैदीबन्दीले कारागारभित्रको...

  • सबैजसो जेलमा ‘ग्याङस्टर’ को साम्राज्य, सरकार मूकदर्शक

    सबैजसो जेलमा ‘ग्याङस्टर’ को साम्राज्य, सरकार मूकदर्शक

    धनगढी : कैलाली कारागारमा शुक्रबार राति हिंसात्मक घटना भएपछि ठूला र संवेदनशील कारागारहरूमा स्थानीय प्रशासनले सतर्कता बढाएको छ । विगतमा पटक-पटक हिंसात्मक घटना भएका ती कारागारमा कैलालीको जस्तो अवस्था नआओस् भनेर प्रशासन सतर्क बनेको हो । त्यसमाथि असार–साउनमा अधिकांश कारागारमा चौकीदार हेरफेर...

  • मेची-महाकाली रेलमा ६ वर्षसम्म टुंगिएन मुआब्जा विवाद 

    मेची-महाकाली रेलमा ६ वर्षसम्म टुंगिएन मुआब्जा विवाद 

    रौतहट : मुआब्जा विवाद सुल्झिन नसकेपछि रौतहटको बागमती–धन्सार खण्डस्थित रेलवे ट्र्याक निर्माणको काम रोकिएको छ । सम्झौताभन्दा ४ वर्ष बढी समय बिते पनि काम सम्पन्न हुन सकेको छैन । रौतहटतर्फ ५ वटा प्याकेजमा ठेक्का लागेको छ । जसमध्ये चार वटाले अन्तिम भुक्तानी लिइसकेका...