September 2, 2026, Wednesday
२०८३ भाद्र १७

पत्रपत्रिका

कांग्रेसमा मंसिरभित्रै महाधिवेशन गर्न कति सम्भव ?

कांग्रेसमा मंसिरभित्रै महाधिवेशन गर्न कति सम्भव ?

काठमाडौँ : मंसिरभित्रै महाधिवेशन गर्ने कि नगर्ने भन्नेमा कांग्रेसको संस्थापन र इतर पक्षबीचको विवाद उत्कर्षमा पुग्दा मंगलबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा नै तय हुन सकेको छैन । महाधिवेशनसम्बन्धी तालिकामा सहमति नजुट्दा एजेन्डा तय गर्न चार दिनदेखि बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक आफैं बन्धक बनेको छ । उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बस्दै आएको बैठक पाँचौं…

‘जेनजी’आन्दोलनका क्रममा देशभरका २१ वटा मालपोत कार्यालयमा क्षति

‘जेनजी’आन्दोलनका क्रममा देशभरका २१ वटा मालपोत कार्यालयमा क्षति

काठमाडौँ : भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका २१ वटा मालपोत कार्यालयमा आंशिक तथा पूर्णरूपमा क्षति भएको जनाएको छ।मालपोत कार्यालय कलंकी, धनगढी, कास्की (पोखरा), दाङ घोराही, दाङ तुलसीपुर, भरतपुर, चितवन, नेपालगञ्ज (बाँके), विराटनगर (मोरङ), डडेल्धुरा र बुटवलका मालपोत कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएको विभागले जनाएको छ। ती कार्यालयका अभिलेखसमेत नष्ट भएको विभागका प्रवक्ता खिमानन्द आचार्यले बताए।…

  • ‘सम्मानजनक’ बहिर्गमनको उपाय खोज्दै कांग्रेस सभापति देउवा

    ‘सम्मानजनक’ बहिर्गमनको उपाय खोज्दै कांग्रेस सभापति देउवा

    काठमाडौँ : विशेष महाधिवेशन बोलाउन आवश्यक ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर जुटिसकेपछि दबाबमा परेका कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नो ‘सम्मानजनक’ बहिर्गमनको बाटो खोज्न थालेका छन् । उनले बहिर्गमनका लागि विशेष महाधिवेशनबाहेकको विकल्पबारे संस्थापन पक्षका नेताहरूसँग छलफल गरिरहेको उनीनिकट नेताहरूले बताएका छन् । ...

  • कांग्रेसमा चर्कंदै कलह: दबाबमा देउवा, शेखर र गगन छलफलमा

    कांग्रेसमा चर्कंदै कलह: दबाबमा देउवा, शेखर र गगन छलफलमा

    काठमाडौँ : मुलुकमा विकसित राजनीतिक घटनाक्रमसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप गहिरिन पुगेको छ। भदौ तेस्रो साता जेनजी पुस्ताले गरेको दुई दिने विद्रोहले पुराना राजनीतिक दललाई सत्ता राजनीतिबाट बाहिर पुर्‍याएसँगै विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल कांग्रेसमा विवाद बढेको हो। भदौ...

  • सुदूरपश्चिम प्रदेशका मन्त्रालयमा लेखा सुरक्षित, पारिश्रमिक भुक्तानी सुरु

    सुदूरपश्चिम प्रदेशका मन्त्रालयमा लेखा सुरक्षित, पारिश्रमिक भुक्तानी सुरु

    धनगढी : भदौ २४ गतेको प्रदर्शनका क्रममा धनगढीस्थित सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय तथा कार्यालयमा तोडफोड र आगजनी भए पनि सम्बन्धित मन्त्रालयका लेखा शाखाहरू सुरक्षित छन्। प्रदेश मन्त्रालयमा कार्यरत लेखा अधिकृतका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, भौतिक पूर्वाधार...

  • मतदाता नामावलीसम्बन्धी अध्यादेश पारित, राष्ट्रपति कार्यालय पुग्न बाँकी

    मतदाता नामावलीसम्बन्धी अध्यादेश पारित, राष्ट्रपति कार्यालय पुग्न बाँकी

    काठमाडौँ : निर्वाचन घोषणा भइसकेपछि पनि केही समय मतदाता नामावली संकलन मिल्ने कानुनी व्यवस्था गर्न अध्यादेश आउने भएको छ । मन्त्रिपरिषद् बैठकबाट आइतबार पारित भइसकेको अध्यादेश बुधबार राष्ट्रपति कार्यालय पठाउने तयारी छ । राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेर राजपत्रमा प्रकाशन भएपछि अध्यादेश...

  • छाउपडीविरुद्ध ‘शून्य सहनशीलता’ अभियान

    छाउपडीविरुद्ध ‘शून्य सहनशीलता’ अभियान

    अछाम : १२ भदौ राति महिनावारी बार्न त्रिपाल टाँगेर बसेका अछामको पञ्चदेवल विनायक नगरपालिका–८ बारलाकी ३८ वर्षीया निम खनाल र ७ वर्षीया कविता भण्डारीको ढुंगा लागेर मृत्यु भयो । ३६ वर्षीया रत्नकला भण्डारी गम्भीर घाइते भइन् । अहिले पनि उनी...