हिल्टनको आगो पर्यटन उद्योगमै फैलियो
काठमाडौं : निजी घराना शंकर ग्रुप खानी, सिमेन्ट, स्टिल, रियल स्टेट, हाइड्रो, सिन्थेटिक्स, वस्त्र, अटोलगायत विभिन्न ४० ब्रान्डको एक ठूलो व्यावसायिक समूह हाँकेर ४५ वर्षदेखि अघि बढिरहेको थियो । १५ हजार हाराहारीलाई रोजगारी दिइरहेको शंकर समूहले गत वर्ष साढे ८ अर्ब रुपैयाँ...






