हेलिकप्टर चढेर साइपाल पुग्यो जिप
बझाङ : जिल्लाको विकट र क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो साइपाल गाउँपालिकामा अब जिप चढेर यात्रा गर्न पाइने भएको छ । एक जना व्यवसायीले हेलिकप्टरमार्फत जिप ढुवानी गरेर हालसम्म यातायात सुविधा नपुगेको साइपालमा जिप सेवा सुरु गरेका हुन् । बझाङ विमानस्थलबाट जिपलाई खोलेर...






