सरकार, हामी के सौताको छोरा हौँ ?
भारतका सबैजसो सहरमा रोजीरोटीको खोजीमा आएका हामी नेपालीहरुको संयमताको बाँध टुट्ने अवस्था आउन लागेको छ । दिनहुँ काम÷मजदुरी गरेर हातमुख जोड्ने र बचेँखुचेँको पैसा जम्मा गरेर घर पठाउने अवस्थामा रहेका हामी नेपालीहरुका लागि महिनौँ चल्ने ‘लकडाउन’ र पराई देशको बास...






