April 18, 2026, Saturday
२०८३ बैशाख ५

खेलकुद

आइपिएल : कोलकातामाथि पञ्जाबको कीर्तिमानी जित

आइपिएल : कोलकातामाथि पञ्जाबको कीर्तिमानी जित

एजेन्सी । कोलकाता नाइट राइडर्समाथि पञ्जाब किंग्सले कीर्तिमानी जित निकालेको छ। इण्डियन प्रिमियर लिग (आइपिएल) को रोमान्चक खेलमा कोलकाता नाइट राइडर्सलाई कम योगफलको खेलमा पन्जाब किङ्सले १६ रनले हराएको हो । गएराति भएको खेलमा आइपिएलको इतिहासमा पहिलो ब्याटिङ गर्ने टोलीले जोगाएको यो सबैभन्दा कम योगफल हो । जितको लागि १ सय १२ रनको सहज लक्ष्य…

टी-२०आई सिरिज : कुवेतद्वारा नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य

टी-२०आई सिरिज : कुवेतद्वारा नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं । हङकङमा जारी चार राष्ट्र सम्मिलित टि ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा उपाधि जित्न नेपालले १७५ रनको लक्ष्य पाएको छ ।हङकङमा नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो । ओपनर राभिजा सन्दरुवान र क्लिन्टो एन्टोले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे। क्लिन्टो २६ रन जोडेर…

  • आइपिएल : राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरु भिड्दै

    आइपिएल : राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरु भिड्दै

    काठमाडौं  । इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) बीच खेल हुँदैछ। जारी आइपिएलको यो २८ औं खेल हो। जयपुरस्थित सवाई मानसिंह स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:४५ खेल सुरु हुनेछ। राजस्थान रोयल्सले यो सिजनको...

  • चार देश सम्मिलित टि-२० प्रतियोगिता : नेपालको विजयी सुरुवात

    चार देश सम्मिलित टि-२० प्रतियोगिता : नेपालको विजयी सुरुवात

    काठमाडौं । हङकङमा आजदेखि सुरु भएको चार देश सम्मिलित टि-२० प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो । कतारले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो...

  • आइपिएल : हैदरावादविरूद्ध कोलकाताको सानदार जित, आज मुम्बई र लखनउ खेल्दै

    आइपिएल : हैदरावादविरूद्ध कोलकाताको सानदार जित, आज मुम्बई र लखनउ खेल्दै

    काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल)को साविक विजेता कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादविरूद्ध सानदार जित निकालेको छ। इडेन गार्डेनमा जारी सिजनको चौथो खेलमा कोलकाताले हैदरावादलाई ८० रनले पराजित गर्दै सानदार जित निकालेको हो। कोलकाताले २०१ रनको लक्ष्य पछ्याएको हैदरावादलाई १६.४...

  • आइपिएलमा राजस्थानको पहिलो जित, आज मुम्बई र कोलकाता खेल्दै

    आइपिएलमा राजस्थानको पहिलो जित, आज मुम्बई र कोलकाता खेल्दै

    गुवाहाटी। राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ । चेन्नई सुपर किङ्सलाई ६ रनले हराउँदै राजस्थानले जित निकालेको हो। राजस्थानले दिएको १८३ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन मात्र बनायो ।ओपनर...

  • आइपिएलमा मुम्बईको लगातार दोस्रो हार, आज दुई खेल हुँदै

    आइपिएलमा मुम्बईको लगातार दोस्रो हार, आज दुई खेल हुँदै

    अहमदावाद । इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले लगातार दोस्रो हार ब्यहोरेको छ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा गएराति भएको दोस्रो खेलमा मुम्बई गुजरात टाइटन्ससँग ३४ रनले पराजित भएको हो गुजराविरूद्ध १९७ रनको लक्ष्य पछ्याएको मुम्बईले ६ विकेट गुमाएर १६०...

  • आइपिएलमा लखनउको पहिलो जित, आज चेन्नई र बेंगलुरु खेल्दै

    आइपिएलमा लखनउको पहिलो जित, आज चेन्नई र बेंगलुरु खेल्दै

    हैदराबाद । इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लखनउ सुपर जायन्ट्सले पहिलो जित हात पारेको छ । लखनउले सनराइर्जस हैदराबादलाई ६ विकेटले परजित गर्यो । सनराइजर्स हैदराबादले दिएको १ सय ९१ रनको लक्ष्य लखनउ सुपर जायन्ट्सले १६.१ ओभरमा ४ विकेट...