आर्थिक बर्षको पहिलो महिनामै लक्ष्यभन्दा बढी राजश्व संकलन
धनगढी, भदौ ६ (ई-रैवार) कैलाली स्थित भन्सार कार्यालय र आन्तरिक राजश्व कार्यालयले आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यभन्दा बढी राजश्व उठाउन सफल भएका छन् । सत्ती भन्सार कार्यालय खक्रौला, कैलाली भन्सार कार्यालय धनगढी र आन्तरिक राजश्व कार्यालय कैलालीमा लक्ष्यभन्दा...






