April 17, 2026, Friday
२०८३ बैशाख ४

बाणिज्य

आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गरिँदै

आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गरिँदै

काठमाडौँ : नेपाल सरकारले आज आगामी आर्थिक वर्ष ०७९/८० को बजेट ल्याउँदैछ । हरेक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान बमोजिम आज सरकारले बजेट ल्याउँन लागेको हो । अर्थमन्त्री जनार्दन शर्माले आइतबार दिउँसो ४ बजे संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् । बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक, विनियोजन विधेयक,…

सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने

सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने

काठमाडौँ : सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने गृहकार्य गरेको छ । मन्त्रिपरिषद बैठकले सैद्धान्तिक सहमति दिएपछि अर्थ मन्त्रालयले पूर्वाधार र भन्सार करवापत प्रतिलिटर १० रुपैयाँ कर घटाउने तयारी गरेको हो । मन्त्रिपरिषदको बैठकमार्फत पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर घटाइने सैद्धान्तिक सहमति भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार पूर्वाधारवापत…

  • सरकारको नीति तथा कार्यक्रम यस्तो छ (पूर्णपाठसहित)

    सरकारको नीति तथा कार्यक्रम यस्तो छ (पूर्णपाठसहित)

    काठमाडौं : सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेश भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम पेश गरेकी हुन् ।  सरकारले बजेटमार्फत  स्वदेशी उद्योग र उत्पादन विशेष प्राथमिकता दिँदै...

  • फेरी पेट्रोल, ग्याससहित पेट्रोलियम पदार्थको भाउ बढ्यो

    फेरी पेट्रोल, ग्याससहित पेट्रोलियम पदार्थको भाउ बढ्यो

    काठमाडौं : फेरी सरकारले पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य बढाएको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धन (आन्तरिक) लिटरमा १० रूपैयाँ र ग्यासमा प्रतिसिलिन्डर दुई सय...

  • चुनावको भिडिओ अपलोड गरी २० देखि ५० लाख भ्युज बनाए आयोगले नगद पुरस्कार दिने

    चुनावको भिडिओ अपलोड गरी २० देखि ५० लाख भ्युज बनाए आयोगले नगद पुरस्कार दिने

    काठमाडौँ : निर्वाचन आयोगले चुनावसम्बन्धी सन्देशमुलक भिडिओ प्रचारप्रसार गरे नगद पुरस्कार दिने भएको छ। आयोगले एक सूचना प्रकाशित गर्दै चुनावसम्बन्धी सन्देशमुलक भिडिओ प्रचारप्रसार गरी २० लाखदेखि ५० लाखसम्म भ्युज बनाउनेलाई नगद पुरस्कार दिने भएको हो । वैशाख ३० गते हुने स्थानीय...

  • नेपाल टेलिकमले ई–सिम उपलब्ध गराउने

    नेपाल टेलिकमले ई–सिम उपलब्ध गराउने

    काठमाडाैं : सरकारी स्वामित्वमा सञ्चालित नेपाल टेलिकमले ई–सिम उपलब्ध गराउने भएको छ । टेलिकमले निकट भविष्यमा नै ई–सिम उपलब्ध गराउने सम्बन्धमा मोन्टी युके ग्लोबलबीच सम्झौता सम्पन्न गरिसकेको छ । टेलिकमका प्रमुख व्यावसायिक अधिकृत सङ्गीता पहाडी र मोन्टीका स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन...