June 2, 2026, Tuesday
२०८३ जेष्ठ २०

पर्यटन

तराईदेखि हिमालसम्म : यी हुन् दशैं बिदामा घुम्न सकिने ८ गन्तव्य

तराईदेखि हिमालसम्म : यी हुन् दशैं बिदामा घुम्न सकिने ८ गन्तव्य

काठमाडौं । नेपालीहरुका लागि सबैभन्दा लामो बिदा दशैंमा हुने गर्छ। दशैं बिदामा साथीभाइ, परिवारसँग घुम्ने रमाइलो गर्ने सबैको चाहना हुन्छ। तर कहाँ घुम्ने भन्नेबारे भने सबैलाई जानकारी नहुन सक्छ।  करिब एक साताको दशैं बिदामा दूधकुण्ड ताल, कन्चनजंगा बेस क्याम्प, लाङटाङ, अन्नपूर्ण, लगायतका ठाउँ उपयुक्त गन्तव्य हुन सक्ने नेपाल ट्रेकिङ एजेन्सी एसोसिएसनका प्रतिनिधि छिरिङ दोर्जे शेर्पा बताउँछन्।…

आज हरितालिका तीज, देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदै

आज हरितालिका तीज, देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।   सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु…

  • अछामको वैद्यनाथ धाममा गुठीको जग्गा विवाद, स्थानीय उत्रिए विरोधमा

    अछामको वैद्यनाथ धाममा गुठीको जग्गा विवाद, स्थानीय उत्रिए विरोधमा

    अछाम । धार्मिक पर्यटकीय क्षेत्र अछामको वैद्यनाथ धाममा गुठी जग्गाको विवाद चर्किएको छ । साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका बासिन्दाले आफूले भोगचलन गर्दै आएको जग्गा सरकारले हडपेको भन्दै प्रदर्शन सुरु गरेका छन् । स्थानीयले भोगचलन गरिरहेकै भए पनि जग्गा गुठीकै भएको दाबी...

  • आज साउनको तेस्रो सोमबार : बिहानैदेखि देशभरका शिवालयमा भक्तजनको भीड

    आज साउनको तेस्रो सोमबार : बिहानैदेखि देशभरका शिवालयमा भक्तजनको भीड

    काठमाडौँ । सौरमासअनुसार साउनको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउनको सोमबार भक्तजनको बिहानैदेखि भीड लाग्ने भएकाले आज बिहान ३ बजेदेखि चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा...

  • आज विश्व बाघ दिवस : बाघको सङ्ख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती

    आज विश्व बाघ दिवस : बाघको सङ्ख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती

    काठमाडौँ । आज  विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ । वन तथा वातावरण मन्त्रालयले दिवसको मुख्य कार्यक्रम अन्तर्गत ललितपुरको जावलाखेलस्थित चिडियाखानामा...

  • कञ्चनपुरका होमस्टेमा विदेशी पर्यटकको भीड बढ्दै

    कञ्चनपुरका होमस्टेमा विदेशी पर्यटकको भीड बढ्दै

    कञ्चनपुर । पछिल्लो समय कञ्चनपुरका घरबास (होमस्टे) मा पाहुनाको भीड बढ्दैछ  । कोरोना महामारीपछि सुनसान बनेका घरबासमा अहिले विदेशी पर्यटक बढेका हुन् । यहाँको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ गाउँमा रहेका घरबासमा पर्यटक बढ्न थालेपछि यहाँका १६ वटा घरबास विदेशी पर्यटकले भरिएका...

  • महाकाली पक्की पुलले जगाएको आशा

    महाकाली पक्की पुलले जगाएको आशा

    कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महाकाली नदीमा बनेको चार लनेको पक्की पुलले सुदूरपश्चिम विकासको ढोका खुल्ने आशा जगाएको छ । पुलसँगै दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह र महाकाली नदीको किनारै किनार निमार्णाधीन रहेको दार्चुलाको तिंकर भञ्जाङसम्मको महाकाली करिडोर निमार्ण सम्पन्न भए...

  • भादागाउँ थारु होमस्टे : चुनौती झेल्दै, व्यवस्थित हुँदै

    भादागाउँ थारु होमस्टे : चुनौती झेल्दै, व्यवस्थित हुँदै

    धनगढी । दशक अगाडि कैलालीको धनगढी उपमहानगरपालिका –१६ भादा गाउँमा स्थापनामा भएको भादा होमस्टे आशातित् फस्टाउन सकेको छैन । बाटोको समस्या लगायतका कारणले सञ्चालकहरूले चाहेअनुसार होमस्टे फस्टाउन नसकेको बताउनुभयो । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट करिब १३ किलोमिटरको दूरीमा रहेको यो...