दसैंमा मनकामना केबलकार तीन दिन बन्द हुने
- Eraibar
- २०८० कार्तिक ४, शनिबार १४:५२
- 69 Shares

काठमाडौं । दसैंमा मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ। मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले नवमी, दशमी र एकादशीका दिन केबलकार बन्द हुने जानकारी दिएका हुन।
प्रबन्धक उज्ज्वल शेरचनका अनुसार मनकामना केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने छ।
गोरखाको सहीद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस)बाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो।
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,२९० पुग्यो, ४,७९८ अझै बेपत्ता
- कृष्णभिर पहिरोको भार उपभोक्तामाथि, ग्यासमा प्रतिसिलिन्डर १०५ रुपैयाँ बढ्यो
- आज श्रीकृष्ण जन्माष्टमी, देशभर भगवान् श्रीकृष्णको पूजाआराधना
- चुरेमा कर्मचारी छनोट विवादमा, ढिलो आएका उम्मेदवारलाई ‘अतिरिक्त समय’ दिएको आरोप
- रसुवा बाढीपीडितका लागि कैलालीका दुई विद्यालयले गरे १ लाख ४२ हजार सहयोग
-
त्रिनगर माविका शिक्षक-विद्यार्थीबाट भोटेकोशी बाढीपीडितलाई ६६ हजार ६०५ रुपैयाँ सहयोग
२०८३ भाद्र १७, बुधबार १७:४१ -
डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक खड्काको दाबी
२०८३ भाद्र १०, बुधबार १३:१४ -
सायल गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग गर्ने
२०८३ भाद्र १३, शनिबार १५:४३ -
भदौ २२ गते राष्ट्रिय शोक मनाउने, मन्त्रिपरिषद्का यस्ता छन् ७ निर्णय
२०८३ भाद्र १८, बिहीबार १७:१३ -
बैतडीमा बढ्दै किशोरी आमा, कानुन कागजमै : रोकिएन बालविवाह
२०८३ भाद्र १०, बुधबार ०९:१६





प्रतिकृया दिनुहोस्