June 2, 2026, Tuesday
२०८३ जेष्ठ १९

पर्यटन

शुक्लाफाँटा निकुञ्ज पर्यटकका लागि खुला गरियो

शुक्लाफाँटा निकुञ्ज पर्यटकका लागि खुला गरियो

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ । बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकका लागि खुला गरेको हो । सिजन सुरु भएको केही समय ढिलो गरी यसबर्ष निकुञ्ज पर्यटकका लागि खुला गरिएको हो । दसैंका बेला देशविदेशबाट घर फर्किएकाहरु घुमफिरमा रमाउने गर्छन् । यही बेला शुक्लाफाँटामा पनि पर्यटकको संख्या बढ्ने गरेको छ । समयमै…

बडिमालिकामा डोटीको ‘पेटारो’, जुम्लाको ‘डोली’

बडिमालिकामा डोटीको ‘पेटारो’, जुम्लाको ‘डोली’

धनगढी । प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिकामा शनिबारदेखि सुरु भएको मेलामा आइतबार बिहान मुख्य पूजा सम्पन्न भएको छ । मेलाका लागि करिब १० हजार तीर्थालु, भक्तजन एवं पर्यटकहरु त्यहाँ पुगेका छन् । हरेक वर्षको श्रावण शुक्ल चतुर्दशी (जनै पूर्णिमाको अघिल्लो दिन) बडिमालिका मन्दिरमा पूजा हुने प्रचलन छ । बडिमालिका पूजारी भानुभक्त पाध्यायका अनुसार यस वर्ष बडिमालिका करिब…

  • हवाई सुरक्षाका निम्ति तुरुन्तै सुधारका प्रयास थाल्ने : पर्यटनमन्त्री पाण्डे

    हवाई सुरक्षाका निम्ति तुरुन्तै सुधारका प्रयास थाल्ने : पर्यटनमन्त्री पाण्डे

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई सुरक्षालाई उच्चतम प्राथिमकतामा राखेर आजैदेखि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारकालागी पहल थालनी गरेको बताएका छन्। बुधबार राति एक विज्ञप्ति जारी गर्दै मन्त्री पाण्डेले अतिजरुरीबाहेक सबै पूर्वनिर्धारित कार्यक्रम स्थगन गरी आगामी एक...

  • शुक्लाफाँटाको घाँसे मैदानमा रमाउँदै बाह्रसिंगा

    शुक्लाफाँटाको घाँसे मैदानमा रमाउँदै बाह्रसिंगा

    कैलाली । चारैतिर हरियाली फाँट। ठाडाठाडा कान लगाउँदै मानिस भएतिर टाउको बंग्याएर हेर्दै भाग्दै गरेका बाह्रसिंगा अनि जरायो। यो दृश्यले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको दृश्यावलोकन गर्न आइपुगेका पर्यटकको मन लोभ्याउँछ अनि पर्यटकहरू पहिलो फाँटाबाट अन्य फाँटा चहार्दै तीनतले मचान पुग्छन्। त्यही...

  • कैलालीको घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा

    कैलालीको घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा

    कैलाली । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ। घोडाघोडी चरा अभय आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुसन्धान गरिएको थियो। सोही क्रममा पहिलोपटक लालचुच्चे ठेउवा भेटिएको छ। घोडाघोडीको बेतहनी क्षेत्रमा...

  • नेपालका ३० हिमालमध्ये सगरमाथा एक्लैको कमाइ झन्डै ८८ प्रतिशत

    नेपालका ३० हिमालमध्ये सगरमाथा एक्लैको कमाइ झन्डै ८८ प्रतिशत

    काठमाडौँ । नेपालका विभिन्न ३० हिमाल आरोहण गर्ने ओरोहीहरूबाट सरकारलाई कुल ६७ करोड ४८ लाख १४ हजार ५ सय १ रुपैयाँ राजश्व प्राप्त भएको छ । कुल रोयल्टीमध्ये सगरमाथा आरोहणबाट प्राप्त रोयल्टीको हिस्सा मात्रै कुल रोयल्टीमा ८७.८१ प्रतिशत छ ।...

  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढ्यो

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढ्यो

    कञ्चनपुर । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ । दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेर ४४ पुगेको छ । निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिए भने २०२२ मा त्यो बढेर ३६...

  • स्वस्थानी व्रत आजदेखि : देवीदेवताको पूजा आराधना सुरू

    स्वस्थानी व्रत आजदेखि : देवीदेवताको पूजा आराधना सुरू

    काठमाडौँ । बिहीबार पौष शुक्ल पूर्णिमा। आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ। ती स्थानमा सतीदेवीको अङ्ग पतन भएको र देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो। आजदेखि वैदिक सनातन धर्मावलम्बीले...

  • चिसो बढेसँगै सगरमाथा क्षेत्रमा घटे पर्यटक

    चिसो बढेसँगै सगरमाथा क्षेत्रमा घटे पर्यटक

    सोलुखुम्बु  ।  सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ । विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएकामा यस वर्षको हिउँद सुनसानजस्तै बनेको उनको अनुभव छ । उनले भने, “पोहोर त पुसमै पनि...