प्रदेश प्रमुख मियाँले गरे डोटीको बगलेकमा‘मिनी खप्तड पार्क’ को शिलान्यास
डोटी । डोटीको बगलेकमा मिनी खप्तड पार्कको शिलान्यास गरेको छ । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले डोटीको पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा मिनी खप्तड पार्कको शिलान्यास गरेका हुन् । पूर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्ययले खप्तड राष्ट्रिय निकुञ्जको फेदीमा रहेको रमणीय स्थलको बगलेकलाई...






