June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

अछाम

डडेल्धुरा प्रयोगशालामा गरिएको परिक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि

डडेल्धुरा प्रयोगशालामा गरिएको परिक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि

डडेल्धुरा, भदौ ९  (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका ईन्चार्ज ईश्वरी प्रसाद भुषालका अनुसार ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । डडेल्धुरा अस्पतालको प्रयोगशाला भएको ६ सय ६६ नमुना परीक्षणमा ५० जनामा कोरोना पुष्टि भएको हुन । डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालका अनुसार…

कैलाश खोलामा बाढीले बगाएर बेपत्ता भएका १० जना मध्ये आज एकको शव फेला

कैलाश खोलामा बाढीले बगाएर बेपत्ता भएका १० जना मध्ये आज एकको शव फेला

  अछाम, भदौ ८ (ई-रैवार) कैलाश खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका १० जना मध्ये आज एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले मंगलसेन नगरपालिका वडा नम्बर ३ रलेमा भटिएको जानकारी दिए । नदिले कटान गरेको रुखको जरामा अड्कीएको अवस्थामा शव भेटिएको हो । अविरल…

  • सुदुरपश्चिम प्रदेशमा २७ प्रहरीमा कोरोना संक्रमण

    सुदुरपश्चिम प्रदेशमा २७ प्रहरीमा कोरोना संक्रमण

      कैलाली, भदौ ८ (ई-रैवार) सुदुरपश्चिममा आइतबारसम्म २७ जना प्रहरीमा कोराना संक्रमण देखिएको छ। सुदुरपश्चिम प्रदेशमा अहिले सम्म ९ सय २३ जना प्रहरीको कोराना परीक्षण गरिएकोमा आइतबारसम्म २७ जनामा संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलले जनाएको छ ।...

  • चट्याङ लागेर चार जना घाइते

    चट्याङ लागेर चार जना घाइते

      अछाम, ७ भदौ (ई-रैवार) अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन् । कमलबजार नगरपालिका १ को मुलिमा चट्याङ लागेर चार जना घाइते भएका हुन् । घाइते हुनेमा ३५ वर्षीय पूर्णबहादुर भण्डारी, उहाँकी श्रीमती ३३ वर्षीया मोतीकला भण्डारी, त्यही...

  • कैलाश खोला बाढीमा हराएका थप एकको शव फेला, १० जना अझै बेपत्ता

    कैलाश खोला बाढीमा हराएका थप एकको शव फेला, १० जना अझै बेपत्ता

      अछाम, ७ भदौ (ई-रैवार) कैलाश खोला बाढीमा बगेर बेपत्ता भएका ११ जना मध्ये एक जनाको शव आइतबार बिहान फेला परेको छ । अछामको रामारोशन गाँउपालिका–५ र ६ जोड्ने झोलुंगे पुलमा शव भेटिएको प्रहरीले जनाएको छ । भेटिएको शव रामारोशन...

  • गृहमन्त्री थापा सहितको टोली अछाममा, बाढीपीडित परिवारहरु संग भेटघाट

    गृहमन्त्री थापा सहितको टोली अछाममा, बाढीपीडित परिवारहरु संग भेटघाट

      अछाम, भदौ ५ (ई-रैवार) गृहमन्त्री रामबहादुर थापा (बादल) सहितको टोलीले बाढीपीडितको अवस्था बुझी, पीडित परिवारहरु संग भेटघाट गरेका छन । अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका बाढीपीडित बारे जानकारी लिन नेपाल सरकारका गृहमन्त्री थापा सहितको टोलीले...

  • बयालपाटा अस्पतालमा १९ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण

    बयालपाटा अस्पतालमा १९ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण

      धनगढी,  भदौ ५ (ई-रैवार) सुदूरपश्चिमको बयालपाटा अस्पतालका १९ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ। अछामको बयालपाटा अस्पतालका १९ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना भाईरसको संक्रमण देखिएको हो । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १९ स्वास्थ्यकर्मी र कर्मचारीलाई संक्रमण...