चट्याङ लागेर चार जना घाइते
- Eraibar
- २०७७ भाद्र ७, आईतवार १४:४३
- 9 Shares

अछाम, ७ भदौ (ई-रैवार)
अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन् । कमलबजार नगरपालिका १ को मुलिमा चट्याङ लागेर चार जना घाइते भएका हुन् । घाइते हुनेमा ३५ वर्षीय पूर्णबहादुर भण्डारी, उहाँकी श्रीमती ३३ वर्षीया मोतीकला भण्डारी, त्यही ठाउँकी १८ वर्षीया तुल्क्षा बजगाईं र १५ वर्षीया डिग्रा बजगाईं रहेका छन् ।
घाइतेहरुको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । चट्याङ लागेर पूर्णबहादुर भण्डारीका दुई वटा भैँसी र जक्तीराम बजगाईंका दुई वटा बाख्रा मरेका छन् ।
चट्याङले पूर्णबहादुर भण्डारीको घरमा समेत क्षेति भएको इलाका प्रहरी कार्ययालय कमलबजारका इन्चार्ज प्रहरी निरीक्षिक ९इन्सपेक्टर० लोकेन्द्र सिहं गुरुले जानकारी दिनुभएको छ ।
- एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
- महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
- यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
- महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
-
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२





प्रतिकृया दिनुहोस्