एमालेबाट ५९ जना नेता कार्यकर्ताले दिए सामूहिक राजीनामा, भीम रावललाई साथ दिने (नामावलीसहित)
धनगढी । नेकपा एमालेले भीम रावललगायत नेताहरूलाई निष्कासन गरेसँगै नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। रावलसँगै नेताहरूलाई पार्टीबाट निष्कासन गरेपछि असन्तुष्टि जनाउदै एमालेको विभिन्न भूमिकामा रहेका ५९ जना नेता कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका हुन् । रावलले सञ्चालन गरेको मातृभूमि जागरण...






