October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

अछाम

डोटी अस्पतालको प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि

डोटी अस्पतालको प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि

डोटी, भदौ २७ (ई-रैवार) डोटी जिल्ला अस्पतालको प्रयोगशालामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला बि.एम.एल.टी. अनुराधा निरौला कार्किका अनुसार १ सय २४ जनाको कोरोना परीक्षणमा ६  जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रयोगशाला बि.एम.एल.टी. कार्किले पछिल्लो २४ घण्टामा १ सय २४ जनाको कोरोना परीक्षण भएकोमा डोटीका ५ र अछामका १…

डोटीमा जीप दुर्घटना हुँदा १२ जना घाइते, दुईको अवस्था गम्भीर

डोटीमा जीप दुर्घटना हुँदा १२ जना घाइते, दुईको अवस्था गम्भीर

डोटी, भदौ २६ (ई-रैवार) डोटीको पूर्वीचौकी गाउँपालिका–१ शान्तिनगरमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका  प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार भारतबाट रोजगारी गरी घर फर्किँदै गरेका अछामको मल्लेक गाउँपालिकाका स्थानीयवासी चढेको से १ ज १०६६ नम्बरको जीप आज बिहान दुर्घटना भएको…

  • अछाममा बालविवाह बढ्यो

    अछाममा बालविवाह बढ्यो

    गीता कुँवर अछाम, भदौ २५ (ई-रैवार) अछाममा बालबिवाह गर्नेको संख्या बढेको छ । जिल्लामा बालबिवाह न्युनिकरणका लागि धेरै प्रयास भएपनि बालबिवाह गर्नेको संख्या बर्षेनि बढ्दै गएको देखिएको छ । पछिल्लो ३ वर्षको तंथ्थाक हेर्दा बालबिवाह घट्नुको साटो निकै बढेको देखिन्छ...

  • कोभिड–१९ बाट प्रभावित तथा विदेशवाट फर्किएका लागि विशेष कार्यक्रम लागु हुदै

    कोभिड–१९ बाट प्रभावित तथा विदेशवाट फर्किएका लागि विशेष कार्यक्रम लागु हुदै

    शिद्धराज भट्ट धनगढी, भदौ २४ (ई-रैवार)  सुदूरपश्चिम प्रदेश सरकारले कोभिड—१९ बाट प्रभावित तथा विदेशवाट फर्किएकालाई स्वरोजगार बनाउन कृषि तथा पशुपक्षी विशेष कार्यक्रम कार्यान्वयन गर्न लागेको छ । कृषि तथा पशुपक्षी व्यवसायवाट स्वरोजगार बनाउने लक्ष्य सहितको यो कार्यक्रम कार्यान्वयन गर्न लागिएको...

  • सुदूरपश्चिम प्रदेशका तीन वटै प्रयोगशालामा आज ३१ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिम प्रदेशका तीन वटै प्रयोगशालामा आज ३१ जनामा कोरोना पुष्टि

      धनगढी, भदौ २१ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेशको सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ३१ जनामा संक्रमित थपिएका हुन । सुदूरपश्चिम प्रदेशका तीन वटै प्रयोगशालामा पछिल्लो...

  • डोटी अस्पतालको प्रयोगशालामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

    डोटी अस्पतालको प्रयोगशालामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

      डोटी, भदौ २१ (ई-रैवार) डोटी जिल्ला अस्पतालको प्रयोगशालामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार १ सय १ जनाको कोरोना परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रयोगशाला इन्चार्ज श्रेष्ठले...

  • सुदूरपश्चिम प्रदेशमा थप ६९ जना कोरोना संक्रमण मुक्त

    सुदूरपश्चिम प्रदेशमा थप ६९ जना कोरोना संक्रमण मुक्त

      धनगढी, भदौ २० (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप ६९ जना कोरोना संक्रमण मुक्त भएका छन् । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस ब्रिफिङमा थप ६९ जना कोरोना संक्रमण मुक्त भएको बताएका हुन । स्वास्थ्य...