June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

अछाम

सुदूरपश्चिम प्रदेशमा थप १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, कार्तिक २१ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा शुक्रवार थप १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा रहेका ५ वटा प्रयोगशालामा ४ सय ७८ जनाको कोरोना परिक्षण गरिएकोमा १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशीक अस्पतालमा शुक्रबार थप ९२ जनामा  कोरोना संक्रमण पुष्टि भएको…

अछामको कमलवजार प्रयोगशालामा थप ५ जनामा कोरोना पुष्टि

अछामको कमलवजार प्रयोगशालामा थप ५ जनामा कोरोना पुष्टि

अछाम, कार्तिक १५ (ई-रैवार) अछामको कमलवजार प्रयोगशालामा थप ५ जनामा कोरोना पुष्टि भएको छ । अछामको कमलवजार नगरपालिकाकोे प्रयोगशालामा पछिल्लो २४ घण्टामा १३ जनाको स्वाव परिक्षण गरिएकोमा ५ जनामा कोरोना पुष्टि भएको हो । प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले शनिवार कोरोना पुष्टि हुनेमा कमल बजार नगरपालिकामा २० बर्षका १ पुरुष,बयलपाटा अस्पतालमा २९ बर्षिय महिला,३०,३३,३४…

  • अछाममा धारिलो हतियार प्रहारगरी एक जनाको हत्या, एकजना घाईते

    अछाममा धारिलो हतियार प्रहारगरी एक जनाको हत्या, एकजना घाईते

    अछाम, कार्तिक ११ (ई-रैवार) धारिलो हतियारको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । अछामको ढकारी गाउँपालिका–३ गढीहाले बजार नजिकै धारिलो हतियार प्रहारगरी अन्दाजी २० वर्षीय देवेन्द्र थापाको हत्या गरिएको हो । जिल्ला प्रहरी कार्यालय...

  • प्रहरी जवान साउदको कैलाश खोलामा सम्मान सहित अन्त्येष्टि

    प्रहरी जवान साउदको कैलाश खोलामा सम्मान सहित अन्त्येष्टि

    अछाम, कार्तिक ५ (ई-रैवार)  अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी जवान रामबहादुर साउदको अन्त्येष्टि सम्मानका साथ गरिएको छ । हत्या गरेको अवस्थामा भेटिएका साउदको आज अछामको कैलाश खोलामा शोक सलामी सहित अन्त्येष्टि गरिएको हो । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी...